Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

स्थानीय तह निर्वाचनकाे मिति तय गर्न गठबन्धनको बैठक बस्दै

खबरडबली संवाददाता

काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेबारे सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे बैठक बस्ने तय भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटमा समन्वय समितिको बैठक बोलाउने सहमति बनेको थियो। 

आजको बैठकमा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने जनाइएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सडक डिभिजन कार्यालय काठमाडौंले गर्‍यो २५ रुग्ण ठेक्का रद्द

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले लामो समयदेखि रोकिएका २५ वटा रुग्ण ठेक्का रद्द गरेको छ। आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० बीच सम्झौता भएका तर ...

३ दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

म्याग्दी । व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीख...

दल दर्ताको होडबाजीप्रति मन्त्री पुनको टिप्पणी- यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवाहरु नै छुट्टाछुट्टै दल दर्तामा लाग्नुले आन्दोलनको मूल उद्देश्य कमजोर ब...

गौरादहमा ‘अटो’ दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत...

प्रतिनिधिसभा निर्वाचन- मनोनयनपत्रसँगै उम्मेदवारले अनुमानित खर्च र स्रोत खुलाउनुपर्ने

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहितामा उम्मेदवारले मनोनयनपत्रसँगै आफूले ...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि नबस्ने

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकको मिति पुनः परिवर्तन भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलाअनुसार मङ्सिर १ गते दिउँसो...

महसुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ।  आयो...

आजदेखि पशुपतिका यी ४ किल्लाभित्र मासु, मदिरा र नशालु पदार्थ बेचबिखनमा रोक

काठमाडौँ । स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर...

एनपिएलको दोस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्ने

काठमाडौँ । नेशनल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ ।   नेपाल क्रिके...

काष्ठकलामा सिपालु भीमबहादुर

बागलुङ । यहाँस्थित बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त छन् । मन्दिर पुनः निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending