Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

हुम्लामा भारी हिमपात, एक फिट हिउँ जमेपछि जनजीवन कष्टकर

खबरडबली संवाददाता

हुम्ला । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ ।  एक फिट जमेको हिउँले गर्दो स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।

हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए । 

उनले भने, ‘यस वर्षकै ठूलो हिमपात भयो ।  घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।’अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका  छन् ।

निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए। हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धुलिखेल-खावा सडक बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिने, यी हुन् वैकल्पिक बाटो

काठमाडौं । निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत् धुलिखेल खावा सडक मंगलबार र बुधबार दिउँसो चार घन्टा रोकिने भएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म...

रवि लामिछाने र गगन थापाबीचको आरोप प्रत्यारोप : राजनीतिक दाउपेच कि लोकरिझ्याइँ ?

काठमाडौं । कुनै बेला सौहार्दपूर्ण सम्बन्धमा रहेको देखिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच पछिल्ला दिनह...

महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न जसपा नेपालले गठन गर्‍यो प्रदेश समिति

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश समितिमा प्रदेश निर्वाचन तदर...

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

बागलुङ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण...

भङ्गहा-जनकपुर-जयनगर रेल सेवा पुनः सञ्चालन

महोत्तरी । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो ।  म...

गृहमन्त्रीले गगनलक्षित गर्दै ‘देशको सूचना बेचेको’ भन्ने आरोप प्रमाणित नगरे कांग्रेसले राजीनामा माग्ने

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापा लक्षित देशको सूचना बेचेको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लगाएको आरोप पुष्टि नगरे राजीना...

काठमाडौंको थलीमा एक पुरुष मृत भेटिए, पहिचान भने खुलेन

काठमाडौं । काठमाडौंको थलीमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अ...

विवाहको वहाना बनाएर चीन पुर्‍याइ वेश्यावृत्तिमा लगाउने महिला पक्राउ

काठमाडौं । विवाहको वहाना बनाएर चीन पु¥याइ मानव बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव बेचवि...

पशुपतिनाथको भेटी चोर्न कोषकै कर्मचारी संलग्न, आठ जना पक्राउ

काठमाडौं । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका क...

वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व संकलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ । महानगरले गत आवको १० म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies