Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आइएसआइले चार वर्षीय बालकलाई तरबार थमाउँदै भने, ‘तेरो आमाको टाउको काट्’ (आमाको बयानसहित)

\"phpThumb.php-750\"बेरुत । इराककी एक यजीदी महिलाले आइएसआइएसको क्रुरताको कथालाई बयान गरिन् । ती महिलाका अनुसार आतंककारीहरुले उनका चार वर्षीय छोराको हातमा तरबार थमाएर आफ्नी आमाको शिर काट्ने आदेश दिए । ती बालककी आमाले उक्त घटनाको बयान गर्दै भनिन्, ‘ आइएसआइएस आतंककारीले बच्चालार्इ तालिम क्याम्प लिएर गए जहाँ उनलाई जर्बजस्ती अरबी भाषा, कुरान र शरियतको तालिम दिइयो । त्यसपछि उनलाई हतियार चलाउन सिकाइयो । सबैभन्दा भयानक त त्यतिबेला भयो जब छोरालाई मेरो टाउको काट्ने आदेश दिइयो ।’ \"isisi-5-55bcb2343e12c_l-750\"सिंजार पर्वतबाट बनाइएको थियो बन्धकः महिलाको नाम बोहर (परिवर्तित नाम) हो । उनी सिरियाको एक शरणार्थी शिविरमा बसिरहेकी छिन् । ब्रिटिश स्रोतका अनुसार महिलाले साक्षात्करको क्रममा आफ्नो छोरा हामो (परिवर्तित नाम) र उनका तीन भाइ बहिनीलाई पछिल्लो वर्षको अगस्टमा सिंजार पर्वतबाट बन्धक बनाइएको थियो । उनीहरुलाई २ हजार यजीदिको साथमा बादुश र तल–अफरबिचको जिल्लामा बन्धक बनाएर राखिएको थियो । \"isis-4-55bcb1f116bd1_l-750\"४ महिनापछि आतंककारीको चंगुलबाट भागिन् महिलाः चार महिनाको यातना पछि बोहर आफ्नो छोरासँगै आतंककारीको चंगुलबाट भाग्न सफल भइन् । बोहरका अनुसार जब उनलाई कैद गरिएको थियो तब आतंककारीले उनको छोरालाई जर्बजस्ती अरबी भाषा बोल्न सिकाउनुका साथै उनलाई तरबार चलाउने तालिम पनि दिए । उनी भन्छिन्, ‘एक दिन आतंककारीले मेरो छोराको हातमा तरबार राखिदिएर भने तैंले तेरो आमाको शिर काट्नु छ ।’ \"isisi-6-55bcb2699efdf_l-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies