Khabar Dabali २४ श्रावण २०७९ मंगलवार | 9th August, 2022 Tue

संसद र सर्वोच्च अदालतको समस्या समाधानको लागि पहल गर्छु : सभामुख सापकोटा

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद र सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताएका छन्। 

स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा भने, ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने अब कुनै निष्कर्षमा पुग्छु।’

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए । 

सभामुख सापकोटासहित प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन कार्यतालिका स्वीकृत, असोज २३ मा उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयो...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।  बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा  विभिन्न जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफ...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने तयारी !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका ल...

देउवामाथि नेताहरुकोे दबाब : सय सिट नभए गठबन्धन हुँदैन

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ...

मेलम्चीका पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रक...

माओवादीका गजेन्द्र महत जितेको जुम्लाबाट ज्ञानेन्द्र शाही चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने भएका छन्।  ...

युद्धले जटिल बनाउँदै अर्थतन्त्र, बाह्य परिस्थिति झन्-झन् चुनौतीपूर्ण

पाकिस्तान, श्रीलंका र बङ्ग्लादेशसँग नेपाली अर्थतन्त्रको तुलना

पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित

काठमाडौं । पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् ...

तनहुँमा सम्बन्धविच्छेदका ३७ प्रतिशत मुद्दा

तनहुँ । तनहुँ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ । आर्थिक वर्ष ०७८÷७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७ मुद्दा दर्ता भएक...

जबराविरुद्ध महाभियोग : टुंग्याउन कि तुहाउन ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन्। मूल प्रश्न छः यो टु...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page