Khabar Dabali २४ श्रावण २०७९ मंगलवार | 9th August, 2022 Tue

देशभरका पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ । 

मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क सङ्कलन सुरु गरेको हो । 

देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सु–सञ्चालनका लागि तथ्याङ्क सङ्कलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनवटै तहका सरकारलाई सहजता दिने विश्वास लिइएको छ । 

हाल मुलुकभरि करिब एक हजार सामुदायिक पुस्तकालय रहेका छन् । पठन संस्कृतिको विकास गर्नु र डिजिटल माध्यमको प्रयोगसँगै सार्वजनिक पुस्तकालयलमा पाठक बढाउने चुनौती देखिएको छ ।

मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखाले अनलाइन प्रश्नावली भराई आउँदो पुस १५ गतेभित्र उपलब्ध गराउन आग्रह गरेका छन् । सोका लागि अनुगमन गरी सहयोग गर्न मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादीका गजेन्द्र महत जितेको जुम्लाबाट ज्ञानेन्द्र शाही चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने भएका छन्।  ...

युद्धले जटिल बनाउँदै अर्थतन्त्र, बाह्य परिस्थिति झन्-झन् चुनौतीपूर्ण

पाकिस्तान, श्रीलंका र बङ्ग्लादेशसँग नेपाली अर्थतन्त्रको तुलना

पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित

काठमाडौं । पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् ...

तनहुँमा सम्बन्धविच्छेदका ३७ प्रतिशत मुद्दा

तनहुँ । तनहुँ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ । आर्थिक वर्ष ०७८÷७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७ मुद्दा दर्ता भएक...

जबराविरुद्ध महाभियोग : टुंग्याउन कि तुहाउन ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन्। मूल प्रश्न छः यो टु...

थुप्रियो चारैतिर फोहोर, कुरुप बन्दै काठमाडौं

काठमाडौं  । काठमाडौंमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठन रोकिएपछि सिंगो उपत्यका कुरूप देखिनुका साथै है...

नेता पार्टीमा भित्र्याउँन माधव नेपालको गृहजिल्ला जाँदै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रौतहट जाने भएका छन्। गौरमा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रम सम्बोधन गर्न ओली रौतहट जान लागेको...

सिट भागबण्डामा जुट्यो गठबन्धन, आज कार्यदलको पहिलो बैठक

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँटको खाका बनाउन गठित पाँच दलीय कार्यदलको बैठक आज बस्दैछ। कार्यदलको पहिलो बैठक आज दि...

सिके राउत उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्ने

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको क्षेत्रबाट सिके राउतले चुनाव लड्ने भएका छन्। ०७४ स...

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

छरिएर रहेका क्रान्तिकारी पार्टीलाई एकता अभियानमा सहभागी हुन अपिल

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page