Khabar Dabali ६ माघ २०७८ बिहीबार | 20th January, 2022 Thu
Life insurence

हाम्रो पार्टीलाई बाह्य र आन्तरिक हमला भइरहेको छ : ओली

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई आन्तरिक र बाह्य हमला भइरहेको वताएका छन् । १०औं महाधिवेशनको क्रममा विरोधीहरूले पार्टीका नेताहरूलाई उक्साएको र भड्काउन खोजे पनि सफल हुन नसकेको उनले बताए ।

'विरोधीहरूले भड्काइरहेका थिए, उक्साइरहेका थिए । शान्त र एकताबद्ध माहोल भएपछि यस्ता हुतिहाराहरू भन्दै उक्साउँदै थिए । तर हाम्रो कार्यकर्ता पंक्ति हल्का फुल्का गैरजिम्मेवार रुपमा चल्दैन,' उनले भने । तर, कार्यकर्ता पंक्तिले इमान्दारिता देखाएको भन्दै त्यसको प्रशंसा गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी दुई वर्षभित्र कम्युनिष्ट सम्मेलन हुने

काठमाडौं । वैज्ञानिक समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यले कम्युनिष्ट सम्मेलन आयोजना हुने भएको छ । नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले आज यहाँ पत...

प्रधानमन्त्री देउवाको निर्देशनपछि घट्यो पीसीआरको शुल्क

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड–१९ सङ्क्रमणको पीसीआर परीक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्य त...

गण्डकी प्रदेशमा परीक्षणको आधाभन्दा बढीमा कोरोना सङ्क्रमण

कास्की । गण्डकी प्रदेशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमित बढेका छन् । सङ्क्रमित बढ्दै जाने क्रममा आज पछिल्लो २४ घण्टामा थप ७०३ जनामा सङ्क्रमण पुष्...

चिडियाखाना अवलोकनमा खोप कार्ड अनिवार्य

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ । कारोना सङ...

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश शर्माको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ उमेदमा आज निधन भएको छ । मिर्गौलाको समस्याबाट पीडित उनको आज कमलपोखरीस्थित निजी न...

कोरोनाका लक्षण देखिए ५ दिन पछि मात्र परीक्षण गराउनुहोस् : डा. पौडेल

काठमाडौँ । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाको लक्षण देखिनासाथ परीक्षणभन्दा पनि क्वारेन्टाइनमा बस्न सुझाएको छ । स्वास्थ्य तथा जनसंख्या ...

सरकारले पीसीआर शुल्क घटायाे, अब ८ सयमै परीक्षण हुने

काठमाडौं । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप...

नियुक्तीबारे संसदीय सुनुवाई समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्ने

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ मार्फत हुने नियुक्तीलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भए...

काठमाडौंमा एकैदिन ६ हजार ३४३ मा कोरोना पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकामा एकैदिन ६ हजार ३४३ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा स...

नेपालमा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च, ११ हजार ३५२ जनामा पुष्टि

काठमाडौं ।नेपालमा कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page