Khabar Dabali ६ माघ २०७८ बिहीबार | 20th January, 2022 Thu
Life insurence

कमल थापाद्वार अध्यक्ष पदको उम्मेदवारी घोषणा, ६ वटै प्रदेश अध्यक्षहरुको समर्थन

खबरडबली संवाददाता

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आज भृकुटीमण्डप स्थित राष्ट्रिय सभा हलमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् ।

औपचारिक घोषणा सभा कार्यक्रममा ६ वटै प्रदेश अध्यक्षहरुले समर्थन गरेका छन् । प्रदेश नं १ का अध्यक्ष राम थापा, बाग्मती प्रदेशका अध्यक्ष विक्रम बहादुर थापा, लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप उदय, कर्णाली प्रदेशका अध्यक्ष दिप बहादुर शाही, सुदुरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशी  लगायतका प्रदेश अध्यक्षहरुको सहभागी भएका थिए भने प्रदेश नं २ का अध्यक्ष भरत गिरी उपस्थिति नभए पनि कमल थापालाई समर्थन रहेको कुरा गिरीका निकटतम स्रोतले जनाएको छ ।

घोषणा कार्यक्रम पश्चात् लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप उदयले उर्जाशिल नेतृत्व, गतिशिलता र बैकल्पिक शक्ति निर्माणको लागि वर्तमान समयमा उपयुक्त लागेको हुनाले हामी प्रदेशहरुले कमल थापालाई समर्थन गरेको कुरा बताएका छन् ।

घोषणा सभा कार्यक्रम लाई सम्बोधन गर्दै थापाले ‘पार्टीलाई एकताबद्ध गर्न मलाई साथ हुने बताउनु भएको छ, ’ ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलमा श्रमिक पठाउन सुरु, श्रममन्त्री श्रेष्ठले गरे विमानस्थल पुगेर बिदाइ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गर...

बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने विषयमा दुई मन्त्रीबीच छलफल

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँड र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने श...

बी एण्ड बी अस्पतालमा अनुगमन

ललितपुर । जिल्ला प्रशासन कार्यालयले यहाँको विभिन्न ठाउँमा अनुगमन गरेको छ । मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ...

प्रतिलिटर ३ रुपैयाँले फेरि बढ्यो पेट्रोल तथा डिजेलकाे मूल्य

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजे बाट लागू हुने गरी फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यम...

महामन्त्री शर्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पिसीआर परीक्षण गर्...

ज्यामिरेमाने नवलपुर सडक स्तरोन्नति सुरु

सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिकाको रणनीतिक सडक अन्तर्गतको ज्यामीरेमाने नवलपुर सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ । ईन्द्रावती गाउँपालिकाका...

जथाभावी बस पार्किङ गर्दा चक्रपथ वरपर ट्राफिक व्यवस्थापनमा समस्या

काठमाडौँ । काठमाडौँको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ । काठमाडौँको को...

सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघीय महासचिव गुटर्रेसको आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेका छन् । उनले  केही समयदेखि यहाँ जारी रहे...

महोत्तरीमा रुघाखोकीका बिरामी बढ्दै

महोत्तरी । घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे  भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्...

चोरीका विभिन्न सामग्रीसहित २ जना युवक पक्राउ

तुलसीपुर । तुलसीपुरमा प्रहरीले चोरीका विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्या...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page