Khabar Dabali ५ माघ २०७८ बुधबार | 19th January, 2022 Wed
Life insurence

पुन शक्तिशाली बन्दै माओवादी : सात लाख नाघे पार्टी सदस्य

खबरडबली संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रको पार्टी सदस्यको संख्या ७ लाखभन्दा बढी पुगेको छ। हालै सम्पन्न पार्टी सदस्यता वितरण तथा नवीकरणका क्रममा सात लाखभन्दा बढीले सदस्यता नवीकरण तथा प्राप्त गरेका छन्।

अहिलेसम्म सात लाख भन्दा बढीले सदस्यता लिएको र बाँकी ५० हजार जना जतिले सदस्यता नवीकरण तथा नयाँ प्राप्त गर्न बाँकी रहेको सदस्यता वितरण तथा नवीकरण विभागका शिव खकुरेलले जानकारी दिए। खकुरेलका अनुसार प्राविधिक कारण सदस्यता आवेदन दिन र नवीकरण गर्न बाँकी रहेकाले आज बेलुकासम्म समय पाएका छन्।

बाँकी रहेका विशेष र प्रवास समितिले केही दिनभित्र भरिसक्ने छन्। सबैले नवीकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्दा पार्टी सदस्य संख्या ८ लाख नाघ्ने उनले बताए। माओवादी केन्द्रले पहिलो पटक अनलाइन प्रणालीमार्फत सदस्यता वितरण तथा नवीकरण गरेको हो।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुन: श्रम स्वीकृति जारी हुने, कसरी लिने ?

वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुन: श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यम...

कोरोनाका कारण सुनसान बन्यो देवघाट

चितवन । विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने न...

मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक -प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको ब...

काेराेना उपचारमा सहयाेग गर्न माओवादीले बनायाे स्वास्थ टिम, कसरी सम्पर्क गर्ने ?

काठमाडौ । नेकपा माओवादी केन्द्रले काेराेना महामारीले प्रभावित बनेकालाई आवश्यक सहयाेग गर्न आपतकालीन टिम गठन गरेकाे छ । काेराेनाकाे तेश्राे लहर आक्रा...

तनहुँ दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्...

अब सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाईने

होटल छिर्न भ्याक्सिन कार्ड अनिवार्य

विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सिसिएमसिको निर्णय

काठमाडौं । सिसिएमसिको आज बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।  माघ १५ गतेसम्मका लागी वि...

फिफा अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक : कोको परे ?

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी’ अवार्डका लागि मनोनित अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले अवार्ड अन...

किन पुगे प्रधानमन्त्री देउवा ओली निवास वालकोट ?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ। शनिवार बिहान १० बजे बालकोटमा पुगेका देउवा र प्रमुख प...

माओवादी अध्यक्ष प्रचण्डसँगै नारायणकाजी र अन्य माओवादीका नेताहरुलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार परिक्षण गरेका...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page