Life insurence
Khabar Dabali १६ मंसिर २०७८ बिहीबार | 2nd December, 2021 Thu

कतारसँग आज अन्तिम खेल खेल्दै नेपाली महिला क्रिकेट टोली

खबरडबली संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले  बिहीबार घरेलु टोली कतारसँग टी२० सिरिसजको तेस्रो तथा अन्मित खेल खेल्ने भएको छ। 

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा नेपालले कतारको सामना गर्दैछ। गर्नेछ। नेपाल र कतारबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

बुधबार दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै नेपालले एक खेल अगावै सिरिज २–० ले जितिसकेको छ। नेपाली टोलीले पहिलो पटक सिरिज जित्न सफल भएको हो। 

नेपाल आईसीसी महिला टी २० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप कतारसँग तीन खेलको टी २० सिरिज खेल्नका लागि उसैको घरेलु मैदान पुगेको थियो।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई ११९ रन र बुधबार भएको दोस्रो खेलमा ६१ रनले पराजित गर्‍यो।

विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ। नेपाली टोली कतारबाटै दुबई प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद र सर्वोच्च अदालतको समस्या समाधानको लागि पहल गर्छु : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद र सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताएका छन्।  स्पेनबाट बिहीबार बिहान स्वदेश फर्...

हुम्लामा हिमपातपछि चिसो बढ्यो, जनजीवन कष्टकर

हुम्ला । हिमपातपछि हुम्लामा चिसो बढेसँगै सर्वसाधारणको  जनजीवन कष्टकर बनेको छ। हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि उत्तरी क्षेत्रमा चिसो बढेसँगै...

सौराहालाई गुल्जार बनाएको एमाले सुनसान बनाएर फर्कियो

चितवन । गएको एक साता पर्यटकीय नगरी मात्रै होइन, समग्र जिल्ला नै गुल्जार बन्यो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनले यहाँको पर्यटकीयसँ...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ। राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बस्न लागेको ह...

देशभरका पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ ।  मन्त्...

राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी जाँदै

लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुने भएकी छन्।   राष्ट्रपति भण्डारी लुम्बिनी बौद्ध व...

मौसम पूर्वानुमान : केही स्थानमा पानी पर्ने, हिमपातको सम्भावना

काठमाडौं । बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली रहने सम्भावना छ । दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमा...

यात्रुले नै जहाज धकेलेपछि...

धनगढी । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर बुधबार कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहर...

नाइजेरियामा डुंगा दुर्घटना हुँदा २९ बालबालिकाको मृत्यु

एजेन्सी । नाइजेरियामा डुंगा दुर्घटना हुँदा ९ बालबालिकाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा ...

उत्तर प्रदेश विधानसभा चुनावमा किन गरीबीको चर्चा हुँदैन ?

काठमाडौं । ‘उनी भन्छन् इन्दिरा हटाऊ, हामी भन्छौं गरिबी हटाऊ’ १९७१ को कांग्रेस पार्टीको चुनावी नारा हो । इन्दिरा गान्धीको विजयमा यस नाराको योगदानलाई सब...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page