Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

काबुलमा आइएसले गराएको विष्फोटमा कम्तीमा नौ घाइते

खबरडबली संवाददाता

काबुल । काबुलमा मङ्गलबार भएको दुईवटा छुट्टाछुट्टै विष्फोटमा परी कम्तीमा नौ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

"इटालियन मानवीय संगठनको ट्वीट अनुसार अफगानिस्तानको राजधानीको एक अस्पतालमा भएको  उक्त आक्रमण इस्लामिक स्टेटले गराएको कुरा  स्पुतनिकले बख्तर समाचार एजेन्सीलाई उद्धृत गर्दै  उल्लेख गरेको छ ।

एकजना आईएसले अस्पतालको प्रवेशद्वारमा आत्मघाती तबरले विष्फोट गराएको थियो भने अन्य  थुप्रै आक्रमणकारीहरू अस्पताल भवनमा प्रवेश गरी तालिबानहरूलाई आक्रमण गरेका थिए । घटनाको थप विवरण आउँन बाँकी छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इलाममा सुहाङ र डम्बरले पनि गरे मतदान

काठमाडौं ।  प्रतिनिधिसभा इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । नेम्वाङले इलाम नगरपालिका–७ महेन्द्ररत्न बहुम...

४४ दिनमा ऋषिराजको ‘द्रौपदी’ प्याकअप

काठमाडौं । ‘द्रौपदी’ फिल्मको सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रबार श...

कार्यक्षेत्र नछोड्न कर्मचारीलाई मन्त्री महासेठको निर्देशन

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिद्वारा आयोजित नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा क...

मिलन लिम्बूले गरे माङसेबुङ २ मा रहेको मतदान स्थलमा मतदान

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलमा मतदान गरेका छन् ।  माङसेबुङ...

कहिलेसम्म फर्किने काठको बाकसमा नेपाली युवा ?

काठमाडौं । रोजगारीका लागि केही वर्षअघि संयुक्त राष्ट्र इमिरेट्स ९यूएई० पुगेका काठमाडौं महानगरपालिका–४ का आशिष महर्जन शुक्रबार दिउँसो काठको बाकसमा फर्क...

इलाम–२ मा मैनालीले गरे पहिलो मतदान

काठमाडौं । संघिय सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचन सुरु भएको छ ।   बिहान ७ बजेबाट मतदान सुरु भएको हो । इलाममा बलिराम मैनालीले पहिलो मतदान गरेका...

आधुनिक घट्टले फेरिदिएको नागरिकको दैनिकी

मुगु  । वरिपरि डाँडाकाँडा, डाडाँकाँडाको खोँचमा छङ्छङ् बग्ने खोला । त्यही खोलाको किनारमा  न्याउली र कोइलीको आवाजले वन नै गुन्जायमान भएको छ । त्यो शान्त...

इलाम–२ मा दलहरूका लागि आफ्नो वर्चस्व देखाउने प्रतिष्ठाको लडाइँ

पहिचानवादीका लागि अन्तिम परीक्षा

आजको मौसमः पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक ...

उपनिर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबै मतदातालाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा आज हुने उपनिर्वाचनमा मतदान गर्न सबै मतदातालाई आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै इलाम–२ मा प्रतिनिधि...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies