काठमाडौँ । काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही राजीनामा दिन सकारात्मक भएको बताएका छन् । शाहीले आजै साँझ ५ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठकमा राजीनामाको विषयमा छलफल हुने बताइएको छ ।
‘हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नुहुन्छ भन्नेमा विश्वस्त छु,' ‘क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ भन्नेमा विश्वस्त छु’ जीवन बहादुर शाहीले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८१ - १०:२९
सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ धमाधम ढुवानी भइरहेको छ । करिब ११ महिना गोदममा थन्किएको मल ...
बैशाख ७ गते, २०८१ - १०:२७
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ ...
बैशाख ७ गते, २०८१ - १०:२४
काठमाडौं । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी भएको छ । ‘आफ्नो देश छाडेर परदे...
बैशाख ७ गते, २०८१ - १०:१९
काठमाडौं । प्राय धेरै जसो मानिसहरूले शुक्रबारलाई गुड फ्राइडेको रुपमा मान्छन् । शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि न...
बैशाख ६ गते, २०८१ - १९:४६
काठमाडौं । नक्कली प्रहरी बनेर सुन लुटपाट गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको तिमालका सन्देश तामाङ र रोशीका हिरालाल तामाङ रहेका छन्...
बैशाख ६ गते, २०८१ - १९:३७
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक किलो बेवारीसे सुन फेला परेकाे छ । ईण्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन फेला परेको हाे । दिल्लीबाट...
बैशाख ६ गते, २०८१ - १६:४२
काठमाडौं । नवनियुक्त महालेखा परीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महाल...
बैशाख ६ गते, २०८१ - १६:१४
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् । बिहीबार दिउँसो नेकपा एमाले, माओवादी केन्...
बैशाख ६ गते, २०८१ - १६:०७
काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १९.५६ अङ्कले घटेर १९७२.१४ अंकमा सिमित भएको छ । आज ने...
बैशाख ६ गते, २०८१ - १६:०१
काठमाडौं । अन्ततः नेकपा (एमाले) ले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारीलाई स्वीकारेको छ । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सोडा...
प्रतिकृया लेख्नुहोस्: