Khabar Dabali १ भाद्र २०७९ बुधबार | 17th August, 2022 Wed

लुम्बिनी प्रदेशमा ५ जना मृत भेटिए

खबरडबली संवाददाता

बुटवल । लुम्बिनी प्रदेशमा ५  जना जना पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । पाल्पा, कपिलवस्तु र नवलपरासी ९पुर्व० मा गरि ५  जना मानिसको मृत भेटिएका हुन् । नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ बर्षीय जखुमाया चौहानको शव फेला परेको छ ।

त्यस्तै सोही जिल्ला सोही वडाको लालेघाटस्थित बिनयी खोलामै अन्दाजी  ५० वर्षीय पुरुषको शव फेला परेको छ ।  

त्यस्तै कपिलवस्तुको बिजयनगर गाउँपालिका–५ बनगाईस्थित पानी जमेको खाल्डोमा नाम नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मृत फेला परेका छन् । यता पाल्पाको प्रहरीले कालिगण्डकी नदीमा अन्दाजी ४५ बर्षका दुई जना बेवरिसे पुरुषको शव फेला पारेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागरिकको सुरक्षामा खटिएका प्रहरी आफैँ छैनन् सुरक्षित

कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रहरी चौकी कालाकुण्डा नेपाल–भारत सीमा क्षेत्र नजिकै छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष म...

सांस्कृतिक पर्वहरुको संरक्षण सबैको दायित्व : राष्ट्रपति भण्डारी

कास्की । राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक पर्वहरुको संरक्षण सबैको साझा दायित्व रहेको बताएकि छन् ।  गुरुङ समुदायको ऐतिहासिक एवं परम्परागत ...

वन मन्त्रालयका काम कारबाहीलाई थप प्रभावकारी बनाउँछौँ: मन्त्री यादव

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारबाहीलाई थप प्रभावकारी बनाइने बताएका छन् ।  मन्त्रालयद्वारा आज ...

खादा प्रयोगमा पूर्ण निषेध

तनहुँ । तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ । भानु नगरकार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग ...

नेपाल राष्ट्र बैंकले आयात–निर्यातको सटही सुविधामा कडाइ गर्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्ध...

आगामी निर्वाचनका लागि ७६ दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएको जनाएको छ । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने ...

थप ८४८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८४८ जनामा कोरोना संक्रमण पुष...

इन्धनको मूल्य घट्दैनः आयल निगम

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमले भारतीय आयल निगमलाई विगत ४ महिनादेखि अझै ...

बाबुरामजीसँग चुनाव पछाडि एउटै केन्द्र बनाउने समझदारी भयोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईबीच चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने ...

हामीपनि गठबन्धनकै अंग हौं, गठबन्धनको जे मापदण्ड बन्छ, त्यहीअनुसार हुन्छः भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु सत्तारुढ गठबन्धनको अंग भएको बताएका छन् । मंगलबार नेकपा माओवादी केन्द्रको के...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page