Life insurence
Khabar Dabali १३ मंसिर २०७८ सोमबार | 29th November, 2021 Mon
Himalayan Golden detail page

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

खबरडबली संवाददाता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

भेटवार्तामा मन्त्री मण्डल विस्तारका विषयमा छलफल भएको थियो। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएपनि भेटमा देउवाले मन्त्रीहरुको सूची बुझाएनन्। प्रधानमन्त्री देउवा राजनीतिक भेटघाट र समसामयिक विषयमा छलफल भएको छ।

सत्ता गठबन्धनमा आवद्ध सबै दलले मन्त्रीको नाम दिए प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन्। शुक्रबार बिहानैदेखि सत्ता गठबन्धन दल मन्त्री छान्न आन्तरिक छलफलमा जुटेका छन्। देउवा असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका थिए।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पौषको सम्मेलनका लागी प्रचण्डले लेख्न थाले प्रतिवेदन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौषमा आयोजित राष्ट्रिय सम्मेलनका लागी राजनीतिक प्रतिवेदन लेख्ने तयारी थालेका छन्...

भिम रावलको पर्चा बाड्नेलाई स्वंयमसेवकद्वारा बन्देज

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औं महाधिवेशनमा अध्यक्षका  प्रत्यासी भिम रावलको उम्मेदवारीबारे पर्चा बाड्नेलाई स्वयंमसेवकहरुले बन्देज लगाएका छ...

यस्तो छ –विश्वको ‘नम्बर वान’ बन्ने चिनका राष्ट्रपति सि को योजना

काठमाडाैं। गत साता चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले एउटा दुर्लभ संकल्प पारित गर्यो। पार्टीको सय वर्षे इतिहासमा तीन पटक मात्र यस्तो दस्ताव...

एमाले पसेका माओवादी महाधिवेशनबाट बडारिने डर

ओलीलाई गलपासो, पुर्व माओवादीलाई शिकारीको याद

कास्कीका छवटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

कास्की । सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ । प्रदेश नि...

एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता

बागलुङ । धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको रु २८ लाख दुई हजार फिर्ता भएको छ ।   बागल...

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै र...

आज माओवादी केन्द्रले ६७४३ वटा वडा सम्मेलन गर्दै

काठमाडौं ।  सत्तारुढ दल नेकपा (माओवादी) केन्द्रले आज एकैदिन देशैभरका सबै वडाहरुको सम्मेलन गर्दैछ ।  पुषमा राष्ट्रिय सम्मेलन आयोजना गरेको माओवादीले ...

यस्तो छ मौसमी पुर्वानुमान

काठमाडौं। आज शुक्रबार देशभरको मौसमी बदली भएको छ। मुलुकका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ भने केही भूभागमा वर्षाको पनि सम्भावना र...

पुन शक्तिशाली बन्दै माओवादी : सात लाख नाघे पार्टी सदस्य

काठमाडौं। नेकपा माओवादी केन्द्रको पार्टी सदस्यको संख्या ७ लाखभन्दा बढी पुगेको छ। हालै सम्पन्न पार्टी सदस्यता वितरण तथा नवीकरणका क्रममा सात लाखभन्दा बढ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page