Life insurence
Khabar Dabali १३ मंसिर २०७८ सोमबार | 29th November, 2021 Mon
Himalayan Golden detail page

नेकपा एमालेबाट नेता जोशीले राजीनामा दिए, एकीकृत समाजवादीमा प्रवेश (पत्रसहित)

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले एमाले पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

आज समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भानुभक्त जोशीलाई पार्टीमा स्वागत गरेका हुन् । जोशी एकीकृत समाजवादीमा आवद्ध भएलगत्तै पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् ।

नेकपा एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको जोशीले जनाएका छन । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोलखामा जर्मनी नागरिकको सहयोगमा अस्पताल निर्माण हुने

दोलखा । दोलखाको विगु गाउँपालिका–५ चिलखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको छ ।  हेल्थ नेपाल नामक संस्थामार्फत जर्मनी नागरिक र  स्वास...

रसुवामा प्रसारण लाइन तथा सबस्टेशनको निर्माणमा ढिलाइ: साउनभित्र सक्न प्राधिकरणको निर्देशन

काठमाडौँ । रसुवा तथा नुवाकोटका निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा पुर्‍याउन महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली प्रसारण लाइन र ...

आतकङ्कारी अक्रमणमा परी एकै परिवारका ३ जनाको मृत्यु

बेरुत । सिरियाको उत्तरी शहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरुले जनाएका छन् ।यस आक्रमणम...

अष्ट्रेलियामा 'ओमिक्रोन' भेरियन्टका संक्रमित भेटियो

सिड्नी । अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन...

बारद्वारा प्रधानन्यायाधीश जबराको बहिर्गमनको मागसहित अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र

प्रधानन्यायाधीश जबरलाई महाअभियोग लगाउन आग्रह

जनताको जीवन परिवर्तनका लागि वैकल्पिक शक्तिकाे आवश्यक छ : बाबुराम भट्टराई

रुपन्देही । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा ...

आफ्नै नेतृत्वमा पारित गरेको विधान आफैलाई बाधा भएपछि राता-रात विधान नै संशोधन

काठमाडौँ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा आलीलाई आफ्नै नेतृत्वमा पारित गरेको विधानले तेस्रोपटक अध्यक्ष पदका लागि उम्मेदवार बन्न रोक लगायो । अध्यक्ष ...

कोरोनाको नयाँ भेरियन्टबारे छलफल गर्न सीसीएमसीसीको बैठक बस्दै

काठमाडौँ ।  दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिए सँगै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले  कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन ...

'१७ थरि शिक्षकका ३७ थरि माग सम्बोधन हुने': देवेन्द्र पौडेल

गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको बताएका छन् । प्रेस सेन्टर बागल...

माओवादी पालिका अधिवेशन: काभ्रेको अधिकांश पालिकामा नेतृत्व सर्वसम्मत

बनेपा । नेकपा (माओवादी केन्द्र)को शनिबार सम्पन्न पालिका सम्मेलनअन्तर्गत काभ्रेपलाञ्चोकका १३ वटै पालिका अन्तर्गत केहीमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिए...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page