Khabar Dabali ५ माघ २०७८ बुधबार | 19th January, 2022 Wed
Life insurence

‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ पुस्तकका लागि भगिराजलाई मदन पुरस्कार

खबरडबली संवाददाता

हकाठमाडौँ । मदन पुरस्कार ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ पुस्तकका लागि भगिराज इङ्नामलाई दिने निर्णय भएको छ ।  

मदन पुरस्कार गुठीको आज बसेको बैठकले २०७७ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कारको निर्णय गरेको हो । यस वर्ष जगदम्बा–श्री पुरस्कारबाट नृत्यशास्त्री भैरवबहादुर थापालाई सम्मानित गर्ने निर्णय भएको छ । गुठीमा प्राप्त २२२ पुस्तकमध्ये नौ वटा पुस्तक मदन पुरस्कार श्रेष्ठ सूची २०७७ का रूपमा छनोट भएका थिए । 

मदन पुस्कारका लागि छनोट भएको पुस्तकमा इङ्नामले राणा, पञ्चायत र शाह कालमा पूर्वी नेपालको लिम्बूवान क्षेत्रको सुभाङ्गी प्रथाको विषयमा खोजमूलक विषय समेटेका छन् । त्यस्तै सम्मानित हुन लागेका थापा लामो समयदेखि नृत्य विधाको अध्ययन, अनुसन्धान र प्रयोगात्मक ज्ञानमार्फत यस क्षेत्रको विकासमा लागेका  छन् । 

गुठीले विसं २०१३ देखि मदन पुरस्कार वितरण गर्दै आएको छ । नेपाली कला र साहित्यमा यो पुरस्कारलाई प्रतिष्ठित मानिन्छ । 

Khabardabali Desk–JK

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६६ लाख मूल्यको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ६६ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीको साम...

लोकल रक्सी पोख्ने विदेशी दलाल हुन् : उषाकला राई

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा लोकल मदिरा पोखेर नष्ट गरेको घटनाप्रति ‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता एवं पूर्वमन्त्री उषा...

किमाथांका नाका र अरुण करिडोर सरकारले चाँडै सञ्चालनमा ल्याउँछ : अर्थमन्त्री शर्मा

संखुवासभा । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी जनार्दन शर्मा (प्रभाकर) ले संखुवासभाको किमाथांका नाका र अरुण करिडोर चाँडै सञ्चालनमा ल...

प्रधानन्यायाधीश प्रकरण : एमालेनिकट कानुन व्यवसायी संगठनमा लफडा

काठमाडौँ । नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनमा विवाद भएको छ । कार्यवाहक अध्यक्ष रमा श्रेष्ठले न्यायाधीशहरु काममा फर्किनुपर्...

न्यायालयको निकास न्यायालयले नै खोजोस् : महत

फुङ्लिङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अहिले सर्वोच्चमा अदालतमा देखिएको समस्याको समाधान सर्वोच्चमै खोज्नुपर्ने बताएका छन् । प्रधा...

जनतालाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिवहरूसँग प्रदेश सरकारका काम कारबाहीका विषयमा छलफल गरेका छन...

प्रधानन्यायाधीश चोलेन्द्रलाई पूर्वप्रधानन्यायाधीश कल्याणले यस्तो दिए जवाफ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्वप्रधानन्यायाधीशको विवेक हेर्न मन भए फैसला पल्टाउन चुनौती दिएका छन् । काठमाडौंमा बुधवार आयोजित एक...

४४७ जनालाई कोरोना, ७ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४४७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३...

कांग्रेस एक्लै लडेर एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ : गगन थापा

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन् ।    नेपाली कांग्...

यसरी छानिँदैछन् कात्तिक २७ गते एमाले महाधिवेशन प्रतिनिधि

 काठमाडौँ । नेकपा एमालेको १०औँ महाधिवेशनका प्रतिनिधि यही २७ कात्तिकमा एकै दिन छानिँदै छन् ।  एमाले प्रचार विभागले १०औँ महाधिवेशनका विषयमा जानकारी द...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page