Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

गिदीमा गोबर भरिएपछि ओलीले महान नेता बन्ने ठूलो अवसर गुमाए : प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान नेता बन्ने अवसर गुमाएको टिप्पणी गरेका छन् । बिहीबार पार्टीको युवा संगठन वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले ओलीको गिदीमा गोबर भरिएको भन्द्र छुद्र टिप्प्णी गरेका हुन् ।  

प्रचण्डले आफैँले कम्युनिष्ट एक हुनुपर्छ भनेर एमालेसँग एकताको बाटो खुला गरेर ओलीलाई ठूलो नेता बन्ने अवसर दिएको पनि दाबी गरे ।  
‘केपी जस्तो बुद्धि नभएको अर्काे नेता मैले देखेको छैन,’ उनले भने, ‘माओवादी केन्द्र र एमाले एक भएपछि उनलाई महान नेता बन्ने ठूलो अवसर थियो । तर, गिदीमा गोबर भरिएपछि के गर्ने ? केपी व्यक्ति होइनन् । दम्भी अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति हुन् ।’  


केपी ओलीले माओवादीलाई सखाप पार्न खोज्दा आफैँ बालुवाटारबाट बालकोट पुगेको प्रचण्डको भनाइ छ ।  प्रचण्डले ओली हरुवा, भगौडा र आफूहरु बिजेता भएको पनि बताए । केपी ओलीले माओवादी आन्दोलन, माओवादी र माओवादीको आन्दोलनलाई सखाप पार्न प्रतिनिधि सभा विघटन गरेको र  ओलीको उक्त काममा विदेशीहरुले साथ दिएको आरोप पनि प्रचण्डको छ ।

माओवादी आन्दोलनमा होमिएकाहरु फेरि एक हुनुपर्ने बेला आएको उनको भनाइ छ । उनले माओवादीलाई देशको पहिलो शक्ति बन्न कसैले रोक्नै नसक्ने पनि बताए ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाली, बारा र सुनसरीबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । कैलाली, बारा र सुनसरीबाट प्रहरीले अवैध लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ...

दुवई पुर्याई मानवबेचबिखन गरेको आरोपमा पक्राउ

काठमाडौं । दुवई पुर्या ई मानवबेचबिखन गरेको आरोपमा  एकजना पक्राउ परेका छन् । क्यानडा पठाईदिन्छु भनि दुवई पुर्यानई मानवबेचबिखन गरेको आरोपमा बारा सिम्रौन...

अढाई वर्षकी बालिकालाई बेचबिखन गर्ने कार्यमा संलग्न महिला पक्राउ

काठमाडौं । अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको आरोपमा ललितपुर गोदावरी नगरपालिका १३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर...

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

पाेखरा । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेक...

होटलमा आगलागी हुँदा तीन महिलासहित ६ जनाको मृत्यु

काठमाडौं । बिहारको पटनाको गोलबर कोतवाली थाना क्षेत्रको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । आज भएकाउे आगलागीमा उनीहरूको मृत्यु भएको हो ।  ...

डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित ७ जना पक्राउ

काठमाडौं । प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमा...

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्दा चाँदी कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा तोलामा १ हजार ४ सय रुपैयाँले सुनकाे मूल्य बढेकाे हाे । नेपाल सुनचाँदी व्य...

चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण

चितवन ।  चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख अनुदानबाट विपन्न ती घर निर्माण...

महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै

महोत्तरी । अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ । गत बुधबारको आगलागीले घर गुमाएका परिवारलाई ...

छैटौँ सातामा ‘महजात्रा’ : ५१ औँ दिनतर्फ लम्किदै

काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । अर्थात् फिल्म ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies