काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
रिट निवेदक हितेन्द्रदेव शाक्यको माग अनुसार घिसिङलाई कायकारी निर्देशकका रुपमा काम गर्न रोक लगाउन अन्तरिम आदेश नदिए पनि सरकारसँग कारण देखाऊ आदेश भने माग गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८० - २०:२४
काठमाडौं । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत जारी भएको हतियारका विषममा एक छानबिन समिति गठन गरेको छ । बिहीबारको गृहमन्त्रीस्...
चैत्र १६ गते, २०८० - १९:५८
काठमाडौं । दार्चुलामा भीरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर मृत्यु भएक...
चैत्र १६ गते, २०८० - १९:५५
झापा । नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसको अवसरमा महासंघ झापा शाखाले झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार महासंघ झापाको बिर्तामोडस...
चैत्र १६ गते, २०८० - १९:४८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला अधिवेशन सम्पन...
चैत्र १६ गते, २०८० - १९:३२
काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित अग्रणी शैक्षिक संस्था मनास्लु स्कुलले आज डिजीस्कुल नेपाल, सँग महत्वपूर्ण साझेदारीको समझदारी पत्रमा हस्ताक्षर ग...
चैत्र १६ गते, २०८० - १९:१७
काठमाडौं । कमजोर नियमनको फाइदा उठाउँदै शहर केन्द्रीत केही सहकारीहरुले सदस्यको बचत दुरुपयोग गर्ने क्रम बढ्दै गएपछि सरकारले दोस्रो तहको नियामक गठन गर्ने...
चैत्र १६ गते, २०८० - १९:१३
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन्। विश्व ब...
चैत्र १६ गते, २०८० - १९:१०
डोटी । नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ। दिपायल सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रबार द...
चैत्र १६ गते, २०८० - १९:०२
काठमाडौं । बरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय सांगीतिक सृजनामा सक्रिय रहेका छन् । उनि एक पछि अर्को गीत सार्वजनिक गरिरहेका छन् । जनचेतनामुलक ...
चैत्र १६ गते, २०८० - ११:३८
काठमाडौं । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ । यातायात विभागका अनुसार...
प्रतिकृया लेख्नुहोस्: