काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । बुधबार राजेन्द्र पाण्डेको नेतृत्वको टोली निर्वाचन आयोग पुगेर दल दर्ता निवेदन दिएको हो ।
नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेलगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् ।
९५ सदस्यीय केन्द्रीय कमिटी
१ माधवकुमार नेपाल
२ झलनाथ खनाल
३ मुकुन्द न्यौपाने
४ प्रदीप नेपाल
५ डा. बेदुराम भुसाल
६ प्रमेशकुमार हमाल
७ राजेन्द्रप्रसाद पाण्डे
८ डा. विजयकुमार पौडेल
९ डा. गंगालाल तुलाधार
१० प्रकाश ज्वाला
११ नगेन्द्रप्रसाद चौधरी
१२ जयन्ती राई
१३ तुलबहादुर गुरुङ
१४ जगन्नाथ खतिवडा
१५ प्रतापलाल श्रेष्ठ
१६ जीवराम श्रेष्ठ
१७ धर्मनाथप्रसाद साह
१८ रामप्रित पासवान
१९ रामचन्द्र यादव
२० यदवंश झा
२१ रत्नेश्वर गाइत यादव
२२ श्रीप्रसाद साह
२३ रवीन्द्र बैठा धोवी
२४ लक्ष्मण पौडेल
२५ मदनकुमारी शाह (गरिमा)
२६ देवशंकर पौडेल
२७ विरोध खतिवडा
२८ मेटमणि चौधरी
२९ विश्वनाथ प्याकुरेल
३० प्रेमलकुमार खनाल
३१ विजय गुरुङ
३२ सावित्रा भुसाल
३३ रामकुमारी झाँक्री
३४ गौरा प्रसाईं कोइराला
३५ रामकुमार ज्ञवाली
३६ खगेन्द्र चुडाल
३७ सरलाकुमारी यादव
३८ सुधीरप्रसाद साह
३९ कल्याणीकुमारी खड्का
४० शत्रुधन महतो
४१ रामचन्द्र साह
४२ दिनेशकुमार राई
४३ हंशबहादुर शाही
४४ शेरबहादुर केसी
४५ निरादेवी जैरु
४६ प्रेमबहादुर आले
४७ भागवत नेपाली
४८ चुडामणि विक जंगली
४९ घनेन्द्र बस्नेत
५० राजेन्द्रकुमार राई
५१ बलदेव चौधरी
५२ डा. देउमान सम्बाहाम्फे
५३ भाष्कर काफ्ले
५४ कृष्णप्रसाद खनाल
५५ महम्मद महफुज अन्सारी
५६ केशवलाल श्रेष्ठ
५७ नरेश खरेल
५८ भानुभक्त जैसी
५९ चन्द्रबहादुर शाही
६० दिलकुमारी पन्त
६१ बलराम सापकोटा
६२ वसन्तप्रसाद मानन्धर
६३ महेश रेग्मी
६४ श्रीनाथ बराल
६५ सारदाप्रसाद सुवेदी
६६ गोविन्द कोइराला (बाँके)
६७ गणेश काङमाङ (पाँचथर)
६८ प्रभा बज्राचार्य (काठमाडौं)
६९ मनु सिग्देल (मकवानपुर)
७० उषा पोखरेल (सप्तरी)
७१ रमा आले मगर (काठमाडौं)
७२ रिता रावल (जाजरकोट)
७३ माया भट्ट (बैतडी)
७४ पूर्णा जोशी (डोटी)
७५ विद्या चाम्लिङ (मोरङ)
७६ रेखा थापा वश्याल (तनहुँ)
७७ शर्मीलादेवी पौडेल स्याङजा)
७८ राजेन्द्रलक्ष्मी गैरे (पाल्पा)
७९ अनारकली मियाँ (दाङ)
८० देवी आले (रुकुम)
८१ नन्दा शर्मा चपाईं (सुर्खेत)
८२ दुर्गा परियार (उदयपुर)
८३ कौशिला सिंह (बर्दिया)
८४ यमुना भुसाल (अर्घाखाची)
८५ उदया शर्मा (काठमाडौं)
८६ आशा यादव (सिरहा)
८७ गोमा विष्ट (मकवानपुर)
८८ सिता वस्याल (चितवन)
८९ विभा कार्की (पर्सा)
९० रविन कोइराला
९१ सुरेश कार्की (उदयपुर)
९२ पुरुषोत्तम पौडेल
९३ उर्वादत्त पन्त
९४ दलबहादुर सुनार (बाँके)
९५ कृष्णा राई
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १९:३४
मनाङ । मनाङमा पनि नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकप...
फाल्गुन २२ गते, २०८२ - १९:२६
धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ। सुरुआती चरणमा अग्रता बनाएको नेपाल कम्युनिष्ट पार्टी (ए...
फाल्गुन २२ गते, २०८२ - १९:१४
ललितपुुर । झापा निर्वाचन क्षेत्र नम्बर –५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द् साहले आफ्नो अग्रतालाई अत्यन्तै फराकिलो बनाउँदै लागेका छन्...
फाल्गुन २२ गते, २०८२ - १८:३९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रुकुम पूर्वबाट खाता खोलेको छ । संयाेजक प्रचण्ड भारी मतान्तरले विजयी भएका हुन् । संयोजक प्रचण्ड १० हज...
फाल्गुन २२ गते, २०८२ - १८:२१
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउन थालेसँगै प्रमुख राजनीतिक दलका नेताहरूको प्रतिक्रिया सार्वजनिक हुन थालेको छ। यसैक्रममा नेकपा (एमाले)का ...
फाल्गुन २२ गते, २०८२ - १८:१२
चीन । चीनमा विकास भइरहेको ठूलो विद्युतीय विमान ‘म्याट्रिक्स’ ले भविष्यमा उडान ट्याक्सी सेवा कस्तो देखिन सक्छ भन्ने सङ्केत दिएको छ । दक्षिणपूर्वी चिनिय...
फाल्गुन २२ गते, २०८२ - १८:०८
इलाम । इलाम क्षेत्र नम्बर २ को मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा कायमै देखिएको छ । एमाले उम्मेदवार सुहाङ...
फाल्गुन २२ गते, २०८२ - १७:५३
काठमाडौं । मधेशको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका मधेशकेन्द्रित दलहरूका लागि यसपटकको प्रतिनिधिसभा निर्वाचन निकै चुनौतीपूर्ण बनेको छ। २०६४ क...
फाल्गुन २१ गते, २०८२ - २२:४०
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट हुने भएको छ । बिहीबार मतदान सम्पन्न भएपछि बेलुकी सर्वदलीय बैठक बसेर रातिबाट मतगणना अघि बढ...
फाल्गुन २१ गते, २०८२ - २२:३८
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र २ को मतगणना पनि आजैबाट सुरु हुने भएको छ । राति ११ बजेबाट मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्र...



प्रतिकृया लेख्नुहोस्: