काठमाडौँ । वेष्ट इन्डिजसँगको तीन खेलको एकदिवसीय श्रृंखला अष्ट्रेलियाले जितेको छ । मंगलबार बिहान सकिएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ६ विकेटको जित हात पारेसँगै अष्ट्रेलियाले तीन खेलको श्रृंखला २-१ ले जितेको हो ।
वेष्ट इन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३० ओभर ३ बलमा ४ विकेट गुमाएर भेटयो । उसका लागि म्याथ्यु वाडेले अर्धशतक बनाउँदै नटआउट ५१ रनको योगदान दिए । कप्तान एलेक्स क्यारीले ३५ रन बनाए ।
त्यसअघि ब्रिजटाउनमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज १५२ रनमा अलआउट भएको थियो । उसका लागि इभान लेविसले सर्वाधिक नटआउट ५५ रन बनाउन सके । वेष्ट इन्डिजलाई सस्तैमा अलआउट गर्न अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए भने एडम जाम्पा, जोश हेजेल्वुड र अस्टन अगरले समान दुई दुई विकेट लिए ।
यससँगै तीन खेलको एकदिवसीय श्रृंखला अष्ट्रेलियाले २-१ ले जितेको हो । यसअघि भएको पाँच खेलको टी-ट्वान्टी श्रृंखला वेष्ट इन्डिजले ३-२ ले जितेको थियो । टी-ट्वान्टी गुमाएपनि एकदिवसीय श्रृंखला जितेर अष्ट्रेलियाले वेष्ट इन्डिज भ्रमण सुखद बनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: