Ntc summer Offer
Khabar Dabali १ श्रावण २०८१ मंगलवार | 16th July, 2024 Tue
NIMB

आपसी झगडामा साथीको हत्या

रासस


झापा । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए। 

स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिमलतालमा पहिरो- यी हुन् त्रिशूलीमा बेपत्ता दुई बसका ६५ यात्रु (नाम र ठेगानासहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा बस दुर्घटनाका ६५ जना यात्रुको विवरण सार्वजनिक गरेको छ। जिल्...

कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

मान्म । कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा सोमबार १४ भेडा मरेका हुन् ...

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने, सचेत रहन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशभर साधरणतया बदली रही मधेश, बागमती, गण्डकी प...

आज साउने सङ्क्रान्ति, लुतो फालेर मनाइँदै

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। ...

बाढीले बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु, एक बेपत्ता

रुकुम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ ।  आठबिसकोट नगरपालिका १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको ...

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले आगामी साउ...

ओली प्रधानमन्त्री भएपछि झापावासीको विश्वास- अब विकासले गति लिनेछ

झापा । चौथोपटक प्रधानमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट गृह जिल्लावासीले सन्तुलित विकासको अपेक्षा राखेका छन् । प्...

पशुपतिनाथ मन्दिरमा आउने भक्तजनका लागि तयारी पूरा

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्...

एमालेले कुन मन्त्रालयमा कसलाई पठाउँदैछ ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई पठाउने भएको छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्न...

एकल महिलालाई बालबच्चा हुर्काउनै कठिनाइ

टीकापुर । टीकापुर नगरपालिकाकी पार्वती सञ्यालका दुई बच्चा छन् । श्रीमान् निधनभएपछि उनले निकै कठिनाइ गरेर बालबच्चा स्याहारिरहेकी छन् । ज्यालादारी गरेर ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy