काठमाडौं । नेपाली समयअनुसार गए साँझ र राति भएको युरोकप खेल अन्तर्गत खेलमा रुस, वेल्स र इटली विजयी भएका छन् ।
मध्यराति भएको खेलमा इटलीले स्विजरल्याण्डमाथि ३ –० को शानदार जित निकाल्दै नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ ।
मिडफिल्डर मानुअल लोकातेली चम्किदा इटली हावी भएको थियो । पहिलो हापको २६ औं मिनेटमा बेराडीको पासमा गरेका लोकतेलीले दोस्रो हापको ५२ औं मिनेटमा बरेल्लाको पासमा अर्को गोल गरेका थपेका थिए । ८९ औं मिनेटमा फरवार्ड सिरो इमोबिलेले गोल थप्दा समग्रमा ३–० को जितसँगै दुई खेलमा ६ अंक जोडेर समुहचरणको शिर्ष स्थानमा रहँदै सबैभन्दा पहिला नकआउट चरण पुग्ने टोली बनेका हो । इटलीले अझै एक खेल खेल्न बाँकी छ । समान खेलबाट वेल्स ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
रसियाद्वारा फिनल्याण्ड स्तब्ध
बुधबार साँझ भएको अर्को खेलमा रसियाले फिनल्याण्डलाई १–० ले स्तब्ध गरेको छ । पहिलो हापको अतिरिक्त समयमा रसियाका अलेस्के मिरानचुकले गोल गरेपछि बाँकी खेलमा कुनै गोल हुन सकेन ।
यो जितसँगै समुहचरणमा दुई खेलबाट ३ अंक बटुलेको रसिया समान खेलबाट समान अंक बटुलेको फिनल्याण्डसँग गोल अन्तरमा तल परेको छ ।
तर १/१ खेल खेलेका बेल्जिएम ३ अंकसहित शिर्ष स्थानमा रहेको छ भने डेनमार्क अंकरहित चौथो स्थानमा रहेको छ । विहिबार राति हुने खेलमा बेल्जियम र डेनमार्क भिड्न लागिरहेका छन् ।
टर्की बाहिरियो, वेल्सको सम्भावना कायमै
बुधबार साँझ नै भएको अर्को खेलमा वेल्ससँग टर्की २–० ले स्तब्ध बनेसँगै समुहचरणबाटै घर फर्किएको छ ।
वेल्सका आर्यन रामेस्सील ४२ औं मिनेटमा कप्तान बेलको पासमा सहज गोल गरेर अग्रता बनाएको वेल्सका कप्तान बेलले ६१ औं मिनेटमा पाएको पेनाल्टी पोष्ट माथि हावामा उडाएका थिए । उनै बेलको पासमा दोस्रो हापको अतिरिक्त समयमा रोबट्र्सले गोल थपेसँगै वेल्सले नकआउट चरण पुग्ने सम्भावना जिवितै राखेको छ भने टर्की समुह चरणका दुवै खेलमा स्तब्ध बन्दै घर फर्किने बाटो तताएको छ ।
समुहचरणमा अर्को समान खेल खेलेको स्विजरल्याण्डको १ अंकसहित तेस्रो स्थानमा छ भने वेल्स ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: