Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

जब कलामले राष्ट्रपतिको कुर्सीमा बस्न अस्विकार गरे...

\"19TH_KALAM_897430f\"नयाँ दिल्ली । एकपटक एक समारोहको क्रममा भारतीय पूर्व राट्रपति स्वर्गीय एपीजे अब्दुल कलामले उनका लागि निर्धारण गरेको कुर्सी अरुभन्दा ठूलो भएको भन्दै त्यसमा बस्न अस्विकार गरेका थिए । आइआइटी (बीएचयू) बनारसमा एक दिक्षान्त समारोहमा कलाम मुख्य अतिथी थिए र मञ्चमा पाँचवटा कुर्सी राखिएको थियो जसमध्ये बीचको कुर्सी राष्ट्रपतिको लागि निर्धारण गरिएको थियो भने बाँकी चार कुर्सी विविका शीर्ष अधिकारीहरुका लागि राखिएको थियो । बाँकी चार कुर्सीभन्दा उनलाई भनेर राखिएको कुर्सीको आकार ठूलो भएका कारण उनले त्यहाँ बस्न अस्विकार गर्दै त्यसमा कलपतिलाई बस्न आग्रह गरे । राष्ट्रपतिका लागि निर्धारण गरेको उक्त कुर्सीमा उपकुलपती पनि बस्न मानेनन् त्यसपश्चात् कलामको लागि अरु कुर्सीको प्रबन्ध मिलाउन आयोजक बाध्य भए । यसका साथै एकपटक कलामले एक बिल्डिङको ढोकाको रक्षाको लागि फुटेको सिसि लगाउने सुझावलाई मानिसको यस्तो क्रियाकलापले पंक्षीहरुका लागि घातक हुने बताउँदै अस्विकार गरेका थिए । एक अन्य दस्तावेजकाअनुसारब डीआरडीओमा कलामको एक सहायोगी कामको दबाबका कारण बच्चाहरुलाई एक प्रदर्शनीमा लिएर जान असमर्थ भएपछि कलाम आफैंले उनको बच्चाहरुलाई प्रदर्शनीमा लिएर गएका थिए । यतिमात्र होइन, यो कुरा सायद धेरैलाई थाहा छैन । राष्ट्रपति भएपछि केरलको आफ्नो पहिलो यात्राको क्रममा राजभवन सडक किनारामा बस्ने एक जुत्ता सिलाउने मानिस र सानो होटलका मालिकलाई पाहुनाको रुपमा उनले आमन्त्रण गरेका थिए । कलाम एक वैज्ञानिकको रुपमा आफ्नो धेरैजसो समय त्रिवेन्द्रममा बिताएका थिए र केरलमा त्यतिबेला उनी ती जुत्ता सिलाउने व्यक्तिसँग निकै नजिक थिए । यसका साथै होटलका मालिकसँग पनि उनी निकै नजिकिएका थिए जहाँ उनी धेरैजसो खाना खान जान्थे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending