काठमाडौं । सरकार पक्षका कानून व्यवसायीहरुले प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा संवैधानिक इजलासको रोष्टरमा रहेका ११ जना न्यायधीशहरुले मुद्दा हेर्न नपाउने सरकार पक्षका कानून व्यवसायीले जिकिर गरेका छन् ।
सरकार पक्षका कानून व्यवसायीले सिङ्गो न्यायलयमाथि नै गम्भिर प्रश्न उठाउँदै निवेदन दर्ता गरेपछि प्रधानन्यायधशी चोलेन्द्र शमशेर राणाले निवेदन फिर्ता लिन सरकार पक्षका वकिलहरुलाई चेतावनि दिएका छन् ।
राणाले यस गम्भिर विषयमा आफ्नो मर्यादामा रहन चेतावनी दिदै भने, ‘न्यायलयको विश्वास र सम्मान गर्नुहोस । जुन विषय तपाईहरुले उठाउनुभएको छ, त्यसमा बहस गर्नै नसकिने किसिमको छ । निवेदन तत्काल फिर्ता लिनुहुन्छ कि अदालतको गम्भिर अवहेलना मुद्दा खेप्नु हुन्छ ।’
प्रधानन्यायधीश राणाले बरिष्ठताको आधारमा सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलासमा सरकार पक्षका वकिलहरूले अवरोध सिर्जना गरेका छन् ।
सरकार पक्षका कानून व्यवसायीहरुले संवैधानिक इजलासको रोस्टरमा रहेका ११ जना न्यायधीहरुले संसद विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दर्ता गराएपछि आजको सुनुवाइ अवरोध सिर्जना भएको हो ।
अधिवक्ता राजाराम घिमिरे, कृष्णप्रसाद भण्डारी, दिपक मिश्र र यज्ञमणि न्यौपानेले संवैधानिक इजलासको रोस्टरमा रहेका ११ जना न्यायाधीशहरूले अहिलेको मुद्दा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै निवेदन दिएका थिए ।
उनीहरूले अहिले रोस्टरमा रहेका ११ जना न्यायाधीशहरूलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्दा रिट निवेदकमध्ये कतिपय सुनुवाइ समितिका सदस्य भएकाले उनीहरूको मुद्दामा ती न्यायाधीशले सुनुवाइ गर्न नमिल्ने तर्क गरेर निवेदन दिएका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - ०९:०१
मन्त्रीमा विज्ञ कि सांसद?
फाल्गुन २९ गते, २०८२ - ०८:५४
काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । ...
फाल्गुन २९ गते, २०८२ - ०७:३७
काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...
फाल्गुन २९ गते, २०८२ - ०७:२५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...
फाल्गुन २९ गते, २०८२ - ०७:२२
काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...
फाल्गुन २९ गते, २०८२ - ०७:२१
काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...
फाल्गुन २९ गते, २०८२ - ०७:१९
मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...
फाल्गुन २९ गते, २०८२ - ०७:१५
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...
फाल्गुन २९ गते, २०८२ - ०७:१४
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्। नि...


प्रतिकृया लेख्नुहोस्: