वीरगञ्ज । ब्ल्याक फंगसबाट तीन जनाको मृत्यु भएको छ । उपचारको क्रममा ब्ल्याक फंगस म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगञ्ज र काठमाडौँसहितका अस्पतालमा तीन जनाको मृत्यु भएको हो ।
ब्ल्याक फंगसबाट वीरगञ्ज महानगरपालिका-२७ अलौंकी ६५ वर्षीया महिला, बारा जिल्ला घर भई विरगञ्ज बस्दै आएका ५५ वर्षीय पुरुष र वीरगञ्ज-१३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालका कोभिड-१९ उपचार इन्चार्ज चिकित्सक डा. नीरज सिंह बताए ।
वीरगञ्जमा ८ जनामा ब्ल्याक फंगस संक्रमण भेटिएमा तीन जनाको मृत्यु भएको छ । त्यस्तै ५ जनालाई थप उपचारका लागि भारत पठाइएको छ ।
उनले भने, 'नेपालमा यसको उपचार नेपालमा सम्भव नभएकोले त्यही भएर भारत पठाइएको हो । उनीहरूको उपचार पटना र लखनउमा भइरहेको छ ।’ डा. सिंहले वीरगञ्जकै एडभान्स अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका-२७ अलौंकी महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण भेटिएको र उनको उपचारका क्रममा मृत्यु भएको बताए ।
कोभिड-१९ संक्रमित व्यक्तिमा लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फंगसको संक्रमण देखापर्ने गरेकोमा आठै जना कोभिडबाट निको भइसकेकाहरू हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: