Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

सुदूरपश्चि प्रदेशका पूर्व प्रदेश प्रमुख मल्लको कोरोनाबाट निधन

खबरडबली संवाददाता

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ ।

कोरोना र निमोनियालगायत समस्याबाट पीडित उनको उपचारको क्रममा  काठमाडौंको निदान अस्पतालमा गएराति निधन भएको परिवारका सदस्यले बताएका छन् ।

कौलालीका स्थानीय बासिन्दा समेत रहेका उनीलाई एक हप्ता पहिले कोरोना संक्रमण पुष्टि भएको थियो । ०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई सुदूरपश्चि प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

पञ्चायत सदस्य समेत रहेका उनी राप्रपा हुँदै २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैवाहिक बलात्कारको मुद्दामा धरौटीमा रिहा भए गायक रवि ओड

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपु...

दश महिनामा करिब एक्काइस अर्ब राजस्व संकलन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अ...

मधेसमा नेकपा एसले छाडेन जसपाको साथ, नयाँ समीकरणको गृहकार्यमा कांग्रेस

सरकार जोगाउन उपेन्द्रको दौडधूप, एमाले-माओवादीको पनि आ-आफ्नै दाउ

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु त्यही छोडेर फर्किन नपाउने भएका छन् ।  रारालाई प्लास्टिकमुक्त क्षेत्र बनाउने ...

सभामुख र सत्तापक्षले मुठभेड निम्त्याउन खोजे, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसद्मा देखिएको समस्या संवादबाटै समाधान गर्न चाहेको बता...

आगामी दुई दिन गर्मी बढ्ने, विभागको आग्रह- तातो हावाको लहरको असरबाट बच्न घरबाहिर नजानू

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने, यी चार प्रदेशमा वर्षाको सम्भावना

सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको क्याम्प ४ बाट एक र ल्होत्से हिमालको शिखर...

भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा तीन दिन बन्द

जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ...

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ ।  बुधबार एक कार्यक्रम...

पूर्वराष्ट्रपति भण्डारीले गरिन् मदन भण्डारीको शालिकमा माल्यार्पण

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छन् ।३१ औं मदन(आश्रित स्मृति दिवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies