Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

११ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

खबरडबली संवाददाता

काठमाडौँ । सेयर बजारमा आज ११ कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । २३ कम्पनीको सेयर मूल्यमा नौ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

एक लाख १५ हजार नौ सय ६१ पटकको कारोबार दुई करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएसँगै कुल सेयर कारोबार ११ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ । ६७ करोड ९२ लाख ९९ करोड रुपैयाँ बराबर पुनर्बीमा कम्पनीको सेयर कारोबार छ । 

समता लघुवित्त, घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर लिमिटेड, ओरियन्टल होटल, सोल्टी होटल, कालिका पावर कम्पनी, मिथिला कम्पनी र बेस्ट फाइनान्स कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ ।

त्यस्तै नेपाल फाइनान्स लिमिटेड, तारागाउँ रिजेन्सी होटल, राधी जलविद्युत, नेपाल हाइड्रोपावर लिमिटेड, रु रु जलविद्युत कम्पनी, युनाइटेड इदी मार्दी, युनिभर्सल पावर कम्पनी, प्रोग्रेशिभ फाइनान्स, बुटवल पावर कम्पनी, सिनर्जी पावर डेभलेपमेन्ट, गुडविल फाइनान्स, रिदी हाइड्रोपावर र मल्टीप्रपोज फाइनान्सको सेयर मूल्य ९.८ प्रतिशतभन्दा बढी दरमा बढेको छ ।

नेप्से परिसूचक २७९३.८९ बिन्दुको नयाँ उचाइमा पुगेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धान खेतमा पहिलोपटक मखना खेती

झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजा...

पाँचथरका ग्रामीण क्षेत्रमा बढ्यो कालोपत्र सडकको पहुँच

पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फ...

सरकार सामाजिक सुरक्षाबाट पछि हट्न खोजेको एमाले सांसद गुरु बरालको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेटले आधारभूत र मध्यम वर्गको हितमा पर्याप्त कार्यक्रम समेट्न नसकेको आरोप लगाएका छन्। बज...

इलामकाे माङसेबुङमा आज च्याब्रुङ महोत्सव

इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालि...

आजको तरकारी बजारमा मूल्य स्थिर, केही वस्तुमा भारी उतारचढाव

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही तरकारी सस्तो भएको देखिएको छ ...

पर्यटकले ढोरपाटनका होटल भरिभराउ

बागलुङ । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय ...

सरकारकाे २१ खर्ब २४ अर्बको घाटा बजेट, करदेखि खर्चसम्म व्यापक हेरफेर

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्...

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार

  काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५००  नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।  गएराति भारतीय ...

अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन घाइते

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार...

सिक्टा आयोजनालाई दुई अर्ब ५५ करोड बजेट

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending