Life insurence
Khabar Dabali ९ असार २०७८ बुधबार | 23rd June, 2021 Wed
Himalayan Golden detail page

ओलीसंग भएको दुई पक्षीय सहमतिबारे नेता नेपालले केन्द्रीय कमिटीलाई ब्रिफिङ गर्दै

खबरडबली संवाददाता

काठमाडौं । बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग उधारो सहमति गरेका सुरक्षित अवतरण गरेका नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो समूहको केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

भर्चुअल माध्यमबाट शुक्रबार दिउँसो २ बजे गर्न लागिएको बैठकमा  नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे जानकारी दिनको लागि बैठक बोलाइएको माधव समूहका एक नेताले बताएका छन् ।

आफुले राखेको ६ बुँदे प्रस्ताव ओलीले सम्बोधन नगरे बिहीबार सामूहिक राजिनामा दिने तयारी गरेका नेपाल समूहले अपरान्ह बुढानिलकण्ठमा ओलीसंगको भेट पछि सो निर्णयबाट ब्याक भएका थिए । 

अध्यक्ष ओली र नेता नेपालबीच भएको छलफलमा पार्टीलाई ०७५ जेठ दुईमा फर्काउने र सर्वोच्च अदालतले पुर्नस्थापन पछिको पार्टीको निर्णयबारे पुर्नविचार गर्न दुई पक्षीय कार्यदल गठन गर्ने सहमति भएको थियो । 


 

Khabardabali Desk–GP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वासको मत गुमाएका प्रधानमन्त्रीलाई राष्ट्रपतिले पदमुक्त गर्नुपर्थ्यो : अधिवक्ता कार्की

काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि प्रधानमन्त्री एक मिनेट पनि पदमा बस...

खराब नियतबस राष्ट्रपतिबाट मध्यरातमा संसद विघटन भयो : अधिवक्ता बन्दी

काठमाडौं । अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गलत नियतबस संसद विघटन गरेको तर्क गरेका छन् । संसद विघटन विरुद्ध  आजबाट श...

संसद विघटन विरुद्धको मुद्दा संवैधानिक इजलासमा सुरु

काठमाडौं ।  प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा सहितको पाँच जना न्याय...

सर्वोच्चले मन्त्रिपरिषद् पुर्नगठन खारेज गरेकोमा नेकपा मसालद्वारा प्रशंसा(विज्ञप्ति सहित)

काठमाडौं । नेकपा (मसाल)ले ओलीको स्वेच्छाचारी तरिकाले गरिएको मन्त्रिपरिषद् पुर्नगठनलाई सर्वोच्चले खारेज गरेर प्रशंसनीय काम गरेको बताएको छ । बुधबार म...

खाद्यन्नमा सरकारले उपभोक्तालाई दिँदै आएको सहुलियत बन्द

काठमाडौं  । निषेधाज्ञामा सरकारले उपभोक्तालाई खाद्यान्नमा दिएको सहुलियत बन्द गरेको छ । सरकारी स्वामित्वमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल...

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी

भोजपुर । अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेक...

अबरुद्ध नेपाल टेलिकमको मोबाइल नेटवर्क मर्मतपछि शुचारु

काठमाडौं । नेपाल टेलिकमको जिएसएम मोबाइलमा फाने नलाग्ने समस्या समाधान गरेको छ ।  बुधबार बिहानैदेखि देशैभरका मोबाइलमा फोन नलाग्ने समस्या देखिएको थियो...

नगरपालिकाको आन्तरिक आम्दानीबाट तीन पुल निर्माण

चितवन । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन प...

बजेट विनियोजनको विवरण माग

हेटौंडा । वाग्मती प्रदेशसभाको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई आगामी आव ०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विव...

बेपत्ता शिक्षकको खोजी र दोषीलाई कारबाहीको माग

म्याग्दी । विभिन्न सङ्घ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको म...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy