काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेको र सच्चिनुपर्ने माग राख्दै असन्तुष्ट बनेको खनाल–नेपाल पक्षका सांसदहरुले सामुहिक राजिनामा दिने निर्णय गरेका छन् ।
आउँदो २७ गते प्रधानमन्त्री केपी शर्माले संसदको विषेष अधिवेशन आव्हान गर्दै विश्वासको मत लिने एकतर्फी निर्णय गरेपछि निर्णायक बनेको खनाल–नेपाल पक्षले पार्टी एकताका लागी अन्तिम प्रयास गर्दा समेत ओली सच्चिन तयार नभएको भन्दै सामुहिक राजिनामाको निर्णयमा पुगेको बताएका हुन् । उनीहरुले आइतबार सामुहिक राजिनामा दिने तयारी गरेका हुन् ।
संसदमा १ सय २१ सिट रहेको एमालेबाट यो समुहका २० जना सांसदहरुले सामुहिक राजिनामा दिानासाथै ओलीको बहुमत गुम्ने छ भने विपक्षी गठबन्धनको सरकार निर्मार्णको बाटो खुल्ला हुनेछ ।
सर्वोच्व अदालतले नेकपालाई एमाले रमाओवादी बनाईदिएपछि पार्टीमा एकलौटी निर्णय गर्दै आएका ओलीका लागी यो समुहको राजिनामाले ठुलो धक्का पैदा हुनेछ । पार्टी र नेतृत्वको ०७४ कै एमालेको संरचनामा फर्कनुपर्ने मागमा रहेको खनाल–नेपाल समुहका नेताहरुलाई ओलीले कारवाहीको तयारीस्वरुप स्पष्टीकरण सोधेका छन् भने नेपाल लगायत झण्डै आधा दर्जन नेताहरुलाई निलम्बन गरेका छन् ।
पार्टीको स्थायी समिति तथा जिम्मेवारीहरुमा कहिंपनि खनाल–नेपाल पक्षका नेताहरुलाई जिम्मा दिइएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८१ - ०८:३९
काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...
बैशाख २७ गते, २०८१ - १५:४१
काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...
बैशाख १८ गते, २०८१ - १७:२८
काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
प्रतिकृया लेख्नुहोस्: