Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय, तर भारतसँग हप्तामा २ उडान भर्ने

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले बैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि लागू हुने गरी उडान बन्द गरेको हो ।

त्‍यस्तै बैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्री बताए । सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरे पनि भारत र नेपालबीच एयर बबल स्किमअनुसार भारतसँगको उडान सातामा दुई वटा गर्ने भएको छ ।

नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेेको बैठकले यस्तो निर्णय गरेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महोत्तरीमा लागेको आगो अझैं नियन्त्रण बाहिर, सयौं घर जलेर नष्ट

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं ६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ । दिउँसाे २ बजेवाट सुरु भएको आगलागी अझै नियन्त्रण बाहिर रहेक...

पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु

झपा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–४ का तीन युवकको मृत्यु...

चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो ।  विपद व्यवस्थापन प...

नेपालमा पार्किन्सन रोगका कारण वार्षिक ७००को मृत्यु हुन्छ

पार्किन्सन रोगबारे जनचेतना जगाउन नेपालसहित विश्वभर अफ्रिल ११ लाई विश्व पार्किन्सन दिवसका रुपमा मनाईने गरिन्छ । उक्त दिवसमा रोगबारे सचेत गराउनका साथै...

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’ को दोस्रो चरणको पोस्टर सार्वजनिक

काठमाडौं। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको फिल्म ‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । सार्बजनिक पोस्टरले फिल्म ग्रामीण ...

सर्वोच्चले दियाे त्रिविका कानूनी सल्लाहकार खनाललाई तत्काल कुनै कारबाही नगर्न आदेश

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा ...

रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार

काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएको दुई वटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी तथा प्राविधिक प्रक्रिय...

यान्डम रिडर्स सोसाइटीद्वारा पुस्तक साटासाट गरी मनाइयो पुस्तक दिवस

पोखरा  । र्‍यान्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोसाइटीका अध्यक्ष...

के-के भयो नेपाल र कतारबीच आठ बुँदे सम्झौता ?

काठमाडौं । कतारी राजा शेख तामिम बिन हमाद अल थानीको दुई दिने नेपालको राजकीय भ्रमण सकिएसँगै दुई देशका विभागीय मन्त्री तथा अधिकारीहरूले विभिन्न सम्झौता त...

डुंगा दुर्घटनामा परेर फेवातालमा डुबेका पाँच जनाको सकुशल उद्धार

पोखरा। कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ। अचानक आएको हावाहुरीको क...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies