Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed
Investment bank

साउन २५ भित्र संविधान जारीका लागि शीर्ष नेता सभामुख भेट जारी

\"sambidhansava\"९ साउन, काठमाडौं । प्रमुख चार राजनीतिक दलले २५ साउनसम्म संविधान जारी गर्ने गरी शुक्रबार सहमति गरेपछि कार्यतालिका बनाउनेसहितका विषयमा छलफल गर्न अहिले सभामुख सुवास नेम्वाङसँग छलफल गरिरहेका छन् । बैठकले अब दुई हप्तामा जनताका सुझावलाई समेट्दै कार्यतालिका बनाउने विषयमा छलफल गर्ने सहमति शुक्रबार बालुवाटारमा बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले गरेको थियो । सिंहदरबार भइरहेको छलफलमा २५ साउन सम्म संविधान जारी गर्ने गरी कार्यतालिका बनाउने विषयमा एउटा धारणा तय गर्ने बुझिएको छ । शुक्रबार बालुवाटार बैठकमा कांग्रेसले २५ साउनपछि पार्टीको १३ औं महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएपछि दलहरुलाई सो समयभित्र संविधान जारी गर्ने चुनौति थपिएको छ । ढिलामा साउन मसान्तसम्म संविधान जारी नभए दशैं तिहार अघि अघि संविधान जारी हुने सम्भावना कम रहेकोले पनि दलहरु अब निर्णायक भएर छलफल गर्दै संविधानलाई निर्णायक बनाउन कस्सिने भएका हुन् । आजै प्रमुख राजनीतिक दलका नेताहरु जनताका सुझावलाई कसरी समेट्न भन्ने विषयमा पनि छलफल गर्दै छन् । सबैतिरबाट सुझाव आइनसकेपछि ११ गतेको संविधानसभा बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने तालिकाका विषयमा पनि छलफल हुनेछ । जनताले प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा जनमत दिएपछि पनि दलहरुमा चुनौति थपिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending