चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना कहरका कारण बन्द भएका उद्योग पुनःसञ्चालनका लागि सरकारले पुनःकर्जा दिने तयारी गरेको बताएका छन्। नेपाल इँटा उद्योग महासङ्घको १२औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले बन्द भएका उद्योग सञ्चालनका लागि पुनःकर्जा दिने विषयमा छलफल चलिरहेको बताए।
उनले भने, “कोरोनाका कारण बन्द भएका उद्योग सञ्चालनका लागि राज्यले दायित्व बहन गर्छ ।” सरकारले उद्योग क्षेत्रमा लगाएका कर एकद्वार प्रणाली अवलम्बन गरिने उनले बताए।
वैशाखमा मध्यावधि निर्वाचन हुने बताउँदै उनले भने, “आफ्नै दलभित्रबाट सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गर्नुपरेको हो । ताजा जनादेशमा जान तोकिएको समयमै निर्वाचन हुन्छ ।”
निर्वाचन हुँदैन भनेर शङ्का नगर्न आग्रह गर्दै उनले थपे, “संसद् विघटनको विषय नौलो होइन अचम्म मान्नु पर्दैन ।” सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गर्नु परेको भन्दै मन्त्री भट्टले संसद् विघटन परम्परा रहेको बताए। विश्वका अन्य देशमा पनि संसद् विघटन भएको भन्दै उहाँले यसलाई सकारात्मकरुपमा लिनुपर्ने बताए।
कृषिमा विदेशी लगानी भित्र्याउन खोजिएको भन्दै किसानले विरोध गरिरहेका बेला मन्त्री भट्टले बुझाइमा कमजोरी भएका कारण अनावश्यक कुरा बाहिर आएको छ भने । उनले भने, “कृषिमा प्रविधि भित्र्याउन खोजिएको हो विदेशी लगानी भित्र्याउन खोजिएको होइन ।” कृषिमा प्रविधि भित्र्याएर कम लागतमा उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको उहाँले जानकारी दिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: