Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

काटिएको हातलाई अाखिर किन खुट्टामा जोडियो ? थाहा पाउनुस्

चीन । कसैले डाक्टरलाई भगवानको रुप मानेका छन् । चीनमा भएको यो घटनाले साँच्चै नै यो कुरालाई पुष्टि गर्छ । आज एक व्यक्तिको बाँया हातले डाक्टरहरुका कारण फेरी काम गर्न सुरु गरेको छ । पहिले पनि यस्तो सफलताः चीनमा यो घटना पहिलो होइन । सन् २०१३ को नोभेम्बर १० मा यहि अस्पतालमा डाक्टरहरुले जिओ वेईको दाहिने हातलाई यहि प्रक्रियामार्फत बचाएको छ र पछि डाक्टरहरुले शल्यक्रियामार्फत जोडेका थिए । आराले काट्यो हातः मध्य चीनको हुनान प्रान्तमा एक कम्पनीमा काम गरिरहेको बेला जोहुको बायाँ हात आराले काटेको थियो । आफ्नो हात भुईंमा खसेपछि उनी तत्काल त्यसलाई उठाएर शिग्यां अस्पतालतर्फ दौडिए । उपचारको क्रममा डाक्टरहरुले उनको हातको नसा निकै नराम्रो तरिकाले काटिएको पाए । जसका कारण त्यसलाई तुरुन्त हातमा  जोडिने सम्भावना थिएन किनभने नसालाई ठिक हुनमा केही समय लाग्थ्यो  । औंलालाई जिउँदै राख्नका लागि दुर्घटनाको १० घण्टा भित्र रगतको पनि आवश्यकता थियो । डाक्टरहरुको समूहले यसलाई खुट्टामा शल्यक्रिया गरेर जोडिदिए । एक महिना पछि हातलाई १० घण्टाभन्दा बढि चलेको अपरेसनमार्फत जोहुको हातमा जोडियो । यसरी गरे उपचारः काटिएको हातबाट काम नलाग्ने टिस्युलाई पूर्ण रुपमा हटाइयो । त्यसपछि दुबै तर्फको हड्डीलाई तार अथवा पीनमार्फत जोडियो । बाँकी भएका टिस्युहरुलाई मर्मत गर्दै नसा र धमनीहरुको मर्मत गरेर काटिएको हातलाई पुनः सफलतापूर्वक जोडियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending