Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

यौन दुर्व्यवहारको आरोपमा नेपाली क्रिकेट टिमका बसिर पक्राउ

\"washir\"३१ असार, वेलफास्ट आयरल्याण्ड । यौन दुव्र्यबहारको आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका फिजियो डा। अइजाज बसिर असाई पक्राउ परेका छन् । भारतीय नागरिक ४२ वर्षीय बसिरलाई मसाज गर्ने युवतीलाई बिना सहमति यौनिक आसयले समातेको आरोप लगाइएको छ । वेलफास्टलीग्राफका अनुसार मंगलबार पक्राउ परेका उनलाई बुधबार स्थानीय आर्डस म्याजिष्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । हत्कडी लगाएर डा। बसिरलाई अदालतमा उपस्थित गराइएको छ । अदालतले बसिरलाई प्रत्यक्षदर्शीसँग नभेट्ने, हप्तामा तीन पटक प्रहरी कार्यालयमा सम्पर्क गर्ने र पासपोर्ट बुझाउने आदेश दिएको छ । उनको मुद्दाको अर्को सुनुवाई १२ अगष्टमा हुनेछ । डा. बसिर भारतमा नाम चलेका फिजियोथेरापिष्ट हुन । उनले भारतीय ठूला क्रिकेट स्टारहरुसँग समेत काम गरिसकेका छन् । डा. बसिरले मंगलबार टिम बसेको ला मोन होटलमा ति महिलामाथि यस्तो कार्य गरेको आरोप लगाइएको छ । ट्वान्टी–२० विश्वकप छनौट खेल्न आयरल्याण्ड पुगेको नेपाली टोली उक्त होटलमा बसिरहेको छ । प्रहरीका अनुसार डा। बसिरले ति महिलालाई शरीर मसाजको लागि अह्राएका थिए । मसाज गर्दाको बेला उनले भित्रि वस्त्र लगाउनुपर्नेमा नलगाइ बसेको र दुव्र्यवहार गरेको प्रहरीको भनाई छ । बसिरले लगत्तै ति महिलासँग होटल म्यानेजरको अगाडि माफी मागेको र १० यूरो टिप्स दिएका थिए जुन ति महिलाले अस्वीकार गरिन् । डा. बसिरका वकिलले भने यौन दुव्र्यवहार आरोपको खण्डन गरेका छन् । ट्वान्टी–२० छनौटकै लागि पूर्वी मुम्बईका डा। बसिर फिजियोको रुपमा नेपाली टोलीमा संलग्न भएका थिए । न्यायाधीश जज जोय राइसले बसिरलाई अदालत नजिकैको स्ट्राङफोर्ड आर्मस होटलमा बस्ने गरी नेपाली टोलीको जमानीमा यूरो २५ सय धरौटीमा रिहा गरेका छन् । बसिरको मुद्दा नटुंगिउन्जेलसम्मको होटल बसाई खर्च व्यहार्ने र उनको धरौटीको जमानी बस्न नेपाली टोली सहमत भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending