एजेन्सी । विश्वमै माहमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड बनेको छ। रोजगारी गुमिसकेपछि अब उनीहरुसँग कोठाको भाडा तिर्ने सक्ने अबस्था समेत छैन । यसैबीच युरोप र अमेरिकामा घरमालिकहरुले घरभाडाका सट्टा महिलालाई शारीरिक सम्बन्ध बनाउन माग गरिरहेका घटनाहरु सार्वजनिक भइरहेका छन्।
एक महिलाले एनएफएचएको वेबसाइटका माध्यमद्वारा भनेकी छिन्, ‘यदि मैले आफ्नो प्रोपर्टी मेनेजरका साथ शारीरिक सम्पर्क गर्न नमाने मलाई घरबाट बाहिर निकालिदिन्छ। एक सिगंल आमा भएको नाता मसँग दोस्रो कुुनै विकल्प बचेको छैन। म आफ्नो घर गुमाउन चाहन्न।’
घरभाडाका बदला शारीरिक सम्पर्कको माग गर्ने मामला अब अमेरिकादेखि ब्रिटेनमा पनि परीक्षणको दायरामा आएको छ। सेक्सको बदला रेन्ट फ्री एकोमोडेसनको सुविधाका नाममा बढ्दो अनलाइन विज्ञापनहरुबाट पनि पर्दा उठेको छ।
विश्वभरि नै तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरसका कारण लाखौं रोजगारीबाट हात धुुनुु परिरहेको छ। लकडाउन र यात्रामा बन्दाबन्दी भएपछि व्यापार व्यवसाय ठप्प भएको छ। आम्दानीका साधन समाप्त भएपछि आज वित्तीय संघर्षसँग लडिरहेका छन्।
उत्तर अमेरिका र यूूरोपियन अथोरिटीज क्यास बेनेफिट्स, रेन्ट फ्रिजिस र निष्कासन प्रतिबन्धसँग जोडिएको नियम आएको छ ता कि मानिसहरु बेघर हुनबाट बच्न सकुन्। एनएफएचएका सल्लाहकार मोर्गन विलियम्स भन्छन्, ‘घरबाट बाहिर निस्कनका लागि विवश व्यक्तिहरुका सामु कतिपय समय ठूला कठिन विकल्प बच्छ।’
हाउजिङ च्यारिटी सेल्टर (इंल्यान्ड) को २०१८ को एक रिपोर्ट अनुुसार पछिल्लो ५ वर्षमा प्रपोर्टी मेनेजरले भने, ‘करिब अढाइ लाख महिलाहरु घरभाडा दिनुका सट्टा शारीरिक सम्पर्क प्रस्ताव गर्छन्।’ ब्रिटिस ल मेकर वेहा हबहाउसका अनुसार भाडाका सट्टा शारीरिक सम्पर्कको माग बढ्ने सम्भावना पहिले नै थियो किनकि लकडाउनका समय व्यक्तिहरुसँग घरमा कैद हुनेबाहेक अन्य कुनै विकल्प थिएन।
महामारीका दौरान पूरै बेलायतमा वित्तीय संकटसँग जुुधिरहेका मानिसहरुले यसको अनुभव गरेका छन्। भाडा तिर्नमा असमर्थ व्यक्तिहरुको बाध्यता घरमालिकको सर्त स्वीकार गर्नुपरेको छ।’ एनएफएचएले आफ्नो रिपोर्टमा दाबी गरिएको छ कि धेरै महिलाहरु घरमालिकका विरुद्धका घटना दर्ता गरेका छैनन्। किनकि उनीहरुलाई डर छ कि यसो गरेमा प्रपोर्टी मेनेजरले घरबाट बाहिर निकाल्नेछन्। त्यस्तै वित्तीय अवरोध पनि अर्को कारण हुनसक्छ।
मानव अधिकारका वकिल कारिन लान्गे भने, ‘भाडाको बदलामा शारीरिक सम्पर्कका लागि अमेरिकामा महिलाहरु धेरै समयदेखि नै सिकार भइरहेका छन्।’
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: