भोजपुर । भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको राधाकृष्ण माध्यमिक विद्यालयको आइसोलेशनमा रहेका सबैजना घर फर्किएका छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर फकिएका हुन् । सबैजनालाई गाउँपालिका अध्यक्ष किरण राईले जिम्मा लिएर घर पठाएका हुन् । उनीहरुले शुरुको दिनमा केही असहजजस्तो लागेको भए पनि गाउँपालिकाले बस्नका लागि राम्रो व्यवस्थापन गरिदिएकाले धेरै सहज भएको प्रतिक्रिया दिएका छन् ।
शिक्षक मचिन्द्र राईले भने, “हामीलाई पहिलो दिन भने केही अहसजजस्तो अनुभूति भएको थियो, तर गाउँपालिकाका जनप्रतिनिधिले गरेको व्यवहार तथा बसाइको व्यवस्थापनले हामीलाई धेरै सहजता भयो । उहाँहरुले देखाउनुभएको सहानुभूतिसँगै गरेको कामले हामीलाई साँच्चै स्थानीय सरकार भएको अनुभूति भएको छ यस्तो कुरामा हामीले आत्तिनुभन्दा पनि मनोबललाई उच्च बनाउनुपर्ने महसुस भयो ।”
गाउँपालिकामा अध्यक्ष राईले यो समयमा आत्तिनुभन्दा पनि सम्यता अपनाएर आत्मबल उच्च राख्नुपर्ने बताए ।
गत मङ्गलबार गाउँपालिकामा आरडिटी परीक्षण गर्दा ६ जना स्वास्थ्यकर्मी, वडाध्यक्षसहित १६ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको भए पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुसहित २२ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो । जिल्लामा हालसम्म ६ जनामा कोरोना देखिएको मध्ये एकजना निको भएर घर फर्किसकेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: