कोरोनाभाइरस नाक, मुख र आँखाबाट शरीरमा प्रवेश गर्छ र श्वासनली वा फोक्सोभित्र गएर बस्न थाल्छ ।
भाइरसले बिस्तारै बिस्तारै कोशिकाहरूलाई हाइज्याक गर्न थाल्छ र कोशिकालाई मारिदिन्छ । त्यसपछि भाइरसले एक मानिसबाट अर्कोमा फैलिने क्षमता पनि विकसित गर्छ ।
भाइरसले थुप्रै कोशिकाहरूलाई सिध्याएपछि त्यसविरुद्ध लड्न शरीरको इम्युन सिस्टम सक्रिय हुन्छ । अनि अलिक पोलेको जस्तो लाग्न थाल्छ । फोक्सोभित्रका नलीहरूमा तरल पदार्थ जम्न थाल्छ र त्यसैले सुक्खा खोकी र सास फेर्न समस्या गराउँछ ।
गम्भीर संक्रमण भएमा फोक्सो पोल्न थाल्छ र साइटोकाइन स्टोर्मको स्थिति बन्छ । सार्स तथा मर्स महामारीमा पनि यही लक्षण देखिएको थियो ।
भाइरसले थुप्रै कोशिकाहरूलाई सिध्याएपछि त्यसविरुद्ध लड्न शरीरको इम्युन सिस्टम सक्रिय हुन्छ । अनि अलिक पोलेको जस्तो लाग्न थाल्छ । फोक्सोभित्रका नलीहरूमा तरल पदार्थ जम्न थाल्छ र त्यसैले सुक्खा खोकी र सास फेर्न समस्या गराउँछ ।
गम्भीर संक्रमण भएमा फोक्सो पोल्न थाल्छ र साइटोकाइन स्टोर्मको स्थिति बन्छ । सार्स तथा मर्स महामारीमा पनि यही लक्षण देखिएको थियो ।
फोक्सोका नलीहरू यस भाइरसका कारण ध्वस्त भएपछि रोगीलाई भेन्टिलेटर आवश्यक पर्छ । गम्भीर स्थिति हुँदा शरीरका अंगहरू विफल हुन थाल्छन् र रोगीको मृत्यु हुन्छ ।
सामान्य संक्रमण भएको रोगीलाई पूरै ठीक हुन लगभग डेढ महिना लाग्छ । त्यसो त कोरोनाको १५ देखि २० प्रतिशत केस मात्र गम्भीर हुन्छ । सामान्य संक्रमण भएका मानिसलाई खोकी, ज्वरो, छाती दुख्ने र मांसपेशीमा पीडा जस्ता लक्षण देखिन्छन् ।
यस्ता रोगी दुई हप्तामा ठीक हुन्छन् । उनीहरू सेल्फ आइसोलेसनमा बसेरै ठीक हुन्छन् । केही रोगीमा चाहिँ कोरोनाको लक्षणै देखिँदैन तर उनीहरूले अरूलाई रोग सार्छन् ।
गम्भीर संक्रमण भएका रोगीको फोक्सोमा अत्यधिक तरल भरिएपछि सास फेर्नै मुश्किल पर्छ र भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । वृद्धवृद्धा, दीर्घरोगी वा मुटुरोगीलाई कोरोना लागेपछि ठीक हुन निकै मुश्किल पर्छ । यस्तो अवस्थाका ३० देखि ४० प्रतिशत रोगीको मृत्यु हुन्छ ।
गम्भीर रोगीलाई भेन्टिलेटरबाट हटाउनुअघि उसले केही कुरा निल्न सक्छ कि सक्दैन भन्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । उसलाई सामान्य अक्सिजन भए पुग्ने र कार्बनडाइअक्साइडलाई फाल्न सक्ने उसको स्थितिबन्यो भने भेन्टिलेटरबाट निकालिन्छ ।
कुनै पनि रोगीको रिपोर्ट लगातार दुईचोटि नेगेटिभ आयो भने बल्ल डिस्चार्ज गरिन्छ । तर विभिन्न देशका यसका फरक फरक नियम छन् । चीनमा कुनै रोगीलाई चार दिनसम्म ज्वरो आएन र फोक्सो पोल्ने भएन भने ठीक भएको मानिन्छ । अमेरिकामा चाहिँ सामान्य लक्षणहरूमा पनि कम्तीमा एक हप्ता निगरानी गरिन्छ । एजेन्सीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: