तनहुँ । तनहुँमा शनिबारसम्म दश भारतीय नागरिकसहित २५ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । जिल्लाको भानु नगरपालिकाका छ पुरुष र पाँच महिला गरी ११, बन्दिपुरमा तीन पुरुष र एक महिला गरी १५ जना क्वारेन्टाइनमा बस्दै आएका थिए । व्यासनगरपालिका– ४ मा शुक्रबार १० जनालाई क्वारेन्टाइनमा राखिएपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २५ जना पुगेको हो ।
व्यासनगरपालिका–४ मा डेरा गरी विगत लामो समयदेखि बस्दै आएका १० भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । पोखराबाट आएका साथीहरुसँग बिहीबार घरमा जान भनी बस चढेर हिँडेका उनीहरुलाई भारत र नेपालको बोर्डर भन्टाबारी कोशी ब्यारेजबाट फर्काइदिएपछि पुनः दमौली फर्किएका हुन् । बसबाट झर्नसमेत नदिई त्यही चढेर गएको बसमा हामीलाई दमौलीतर्फ नै फर्काइदिएको पश्चिम बङ्गाल घर भई हाल क्वारेन्टाइनमा बस्दै आएका महम्मदधाबी मुल्लाहाले बताए । व्यासनगरपालिकाले सुरक्षित किसिमले राखी दिएको छ । उनले भने, “दुई हप्ता बसेपछि पुनः आफ्नै कोठामा फर्किनेछाँै ।”
शुक्रबार बिहान दमौली झरेपछि व्यासनगरपालिका कार्यालयद्वारा उनीहरुको उद्धार गरी व्यासनगरपालिका–४ स्थित मदरसा प्राथमिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरी राखिएको वडाध्यक्ष विश्वराज न्यौपानेले बताए । उनीहरुको खानाका लागि व्यासनगरपालिका कार्यालयबाट व्यवस्था गरिएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको अनुमतिमा उनीहरुलाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको हो उनले भने ।
पाँच सय ६३ को आरडिटी परीक्षण
तनहुँमा विभिन्न देशबाट घर फर्किएका ७५४ पुरुष र ८९ महिला गरी ८४३ मध्ये ५६३ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० किटमार्फत कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताृ।
उनका अनुसार व्यासनगरपालिकामा २०२, शुक्लागण्डकीमा १२४, भीमाद नगरपालिकामा ११७, ऋषिङ गाउँपालिकामा १०३, भानुनगरपालिकामा ९०, घिरिङ गाउँपालिकामा ७०, म्याग्दे गाउँपालिकामा ४३, देवघाट गाउँपालिकामा ३७, बन्दीपुर गाउँपालिकामा २३ आँबुखैरेनी गाउँपालिकामा २६ जना गरी ८४३ विदेशबाट घर फर्किएका छन् ।
त्यसैगरी जिल्लामा हालसम्म १८ जनाको स्वाब सङ्कलन गरी पोखरा परीक्षणका लागि पठाइएकामा उनीहरुको पनि नेगेटिभ देखिएको छ । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण फैलिन रोक्ने उद्देश्यले जिल्लाका १० वटै स्थानीय तहका वडा वडामा पुगेर उनीहरुको आरडिटी परीक्षण गरिएको थियो । हाल जिल्लामा परीक्षणका लागि किट अभाव रहेकाले मगाउने कार्य भइरहेको उनले बताए।
जिल्लामा १० पालिकामध्ये चार नगरपालिका र छ गाउँपालिकाका ८५ वटै वडामा पुगेर विदेशबाट घर फर्किएका व्यक्तिको आरडिटी परीक्षण गरिएको स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिए।
जिल्लामा २५ स्थानमा १८१ श्ययाको क्वारेन्टाइन र ४२ श्ययाको आइसोलेशन स्थापना गरिएको छ । विदेशबाट फर्किएकाहरुको स्वास्थ्य अवस्था सामान्य भेटिएको छ । तनहुँको देवघाटस्थित क्वारेन्टाइनमा बस्दै आएक एक पुरुष समयावधिसम्म रहँदा उनको स्वास्थ्य अवस्था सामान्य देखिएपछि घर फर्किसकेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: