काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न तेस्रोपटक बन्दाबन्दी थप गरिएपछि शङ्खरापुर नगरपालिकाको जहरसिंह पौवा नाका हुँदै दैनिक ६० जनाभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिन थालेका छन् ।
यो नाकाबाट सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं २ र नुवाकोटका केही बस्तीका मानिस पनि बाहिरिन थालेको नगरपालिका–३ का अध्यक्ष सन्तबहादुर वाइबाले राससलाई जानकारी दिनुभयो । सोमबारसम्म दैनिक आठ दशजनामात्र बाहिरिने गरेकामा मङ्गलबार दुई साताका लागि बन्दाबन्दी थपिएपछि आज ६० जना पैदल हिँडेर बाहिरिएको उनले बताए । यसरी बाहिरिनेको लप्सेफेदी स्वास्थ्य चौकीले नाम, सम्पर्क नंसहितको अभिलेख राखेर छोड्ने गरेको छ । यो नाकाबाट उपत्यका भित्रन भने रोक लगाइएको छ । “मङ्गलबार बन्दाबन्दी थप भएपछि राति नै सातदोबाटोबाट हिँडेको बच्चासहितको एक परिवार बिहान थकित अवस्थामा जहरहसिँह पौवामा आइपुगेको भेटियो, हिँड्नै नसक्ने भएको र उनीहरुसँग खानेकुरा नभएपछि वडाका तर्फबाट खाजा खुवाएर पठाइयो”, वडाध्यक्ष वाइबाले भने ।
उपत्यकाबाट बाहिरिएका धेरैले काम गर्न नपाउँदा जीवन धान्न गाह्रो भएकाले गाउँ फर्कन लागेको बताएका छन् । यसरी बाहिरिनेसँग खानेकुरा र किन्नलाई पैसासमेत नहुने गरेको वडा कार्यालयले जनाएको छ । दुःख पाएर उपत्यका छोड्ने धेरै भएकाले नगरपालिकाको नाकाबाट बाहिरिन रोक नलगाइएको नगरप्रमुख सुवर्ण श्रेष्ठले बताए । छिमेकी कागेश्वरी मनोहरा नगरपालिकामा कोरोनाका पोजेटिभ घटना भेटिएकाले सजगता भने अपनाइएको उनले सुनाए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: