कोहलपुर । विश्ववयापी रुपमा फैलिएको कोभिड १९– को सङ्क्रमण बढ्न नदिन बाँकेको नेपालगञ्जमा लायन्स डेण्टल अस्पताल खजुरा रोडको माथिल्लो तलामा ३–३ फिटमा श्यया राखेर ४० श्ययाको आइसोलेसन तयार पारिएको छ ।
लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५–२ का संस्थापक डिस्ट्रिक गभर्नर सेम शाक्यले कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन आफूहरुको पहलमा लायन्स डेण्टल अस्पतालमा ४० श्ययाको आइसोलेसन तयार पारिएको जानकारी दिए । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल र कोहलपुर अस्पतालमा ६–६ वटा श्ययाका दरले आइसोलेसन बेड तयार पारिएको भए पनि एकै पटक ठाउँमा उक्त आइसोलेसन तयार गरिएको हो ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५–२ का पूर्व डिस्टिक गभर्नर मधुसुदन शर्माले नेपालगञ्ज क्षेत्रमा क्रियाशील रहेका लायन्स क्लब सचेतनाको लागि विभिन्न खालका गतिविधि सञ्चालन गरिने जानकारी दिए। कोरोनाको सङ्क्रमणबाट जोगाउन लायन्सहरुको सक्रियतामा सीमा क्षेत्रमा हात धुन ५०० लिटरको पानी ट्याङ्की, मोटर र पाइप उपलब्ध गराइएको तथा बाँके बर्दियामा रहेका २२ बढी क्लबले प्रति क्लबबाट पाँचसय मास्क तथा सचेतनामूलक पम्पलेट बोकेर जनस्तरमा पुग्ने तयारी गरेको उनले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: