Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

सुनकोशीमा सामुदायिक घरवास सञ्चालन हुँदै

मेलम्ची । घरवास प्रवद्र्धन गर्ने उद्देश्यले सुनकोशी गाउँपालिका–३ कालिकामा सामुदायिक घरवास ‘होमस्टे’ सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको सहयोगमा घरवास सञ्चालनका लागि सामुदायिक भवन निर्माण शुरु भएपछि कालिकामा खुशियाली छाएको छ । एक कार्यक्रमबीच प्रदेशसभाका अर्थ तथा विकास समिति सभापति सुरेश नेपालले कालिकास्थित उखुबारी सामुदायिक घरवासका लागि भवन शिलान्यास गरेका छन् । सुनकोशी किनारको सुकुटे क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेका बेला कालिकामा घरवास सञ्चालनको तयारी गरिएको हो ।

पर्यटन विकासकै आधारबाट समृद्ध कालिका निर्माणका लागि घरवासको अवधारणा अघि सारिएको स्थानीय अगुवा एवम् उखुबारी सामुदायिक घरवास सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम प्याकुरेलले बताए । घरवासका लागि सामुदायिक भवन शिलान्यास गर्दै नेपालले पर्यटनलाई जनताका जीवनसँग जोड्दै समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए । “माझी संस्कृति र मगर संस्कृति उखुबारी घरवासका लागि महत्वपूर्ण छ, पर्यटकलाई सत्कार गर्दै यहाँको संस्कार देखाउन पर्छ”, उनले भने ।

स्थानीय उत्पादनमा जोड दिँदै प्रकृति तथा पर्यावरण संरक्षण गर्दै उखुबारी सामुदायिक घरवास सञ्चालन गरिने पर्यटन व्यवसायी पुष्पराज पराजुलीले बताए । व्यवस्थित र नमूना घरवासका लागि वडा तहबाट आवश्यक नीति योजनाका साथ अघि बढ्ने वडाध्यक्ष रामहरि खड्काले बताए । वाग्मती प्रदेश सरकारले यस वर्ष उखुबारी सामुदायिक घरवासका लागि भवन निर्माणको शीर्षकमा रु १५ लाख रकम विनियोजन गरेको थियो । सामुदायिक घरवासका लागि दिव्यदृष्टि कन्सल्टेन्सी प्रालिले गुरुयोजना तयार गरिरहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies