Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

जुम्ल्याहा दिदी बहिनीले हरेक काम सँगै गरे, आफ्नै जन्मदिनमा आमा पनि एकैदिन बने

\"twin२४ असार, वेल्स । जुम्ल्याहा दिदी बहिनीले आफ्नो जीवनसँग जोडिएका महत्वपूर्ण घटना एकैसाथ पूरा गरे । यहाँसम्म कि उनीहरु एकैदिन आमा बने । एकजनाले छोरीलाई जन्म दिएका बेला अर्कीले २६ मिल टाढा रहेको अस्पतालमा छोरालाई जन्म दिइन् । उनीहरुको पूरै परिवार यो खुसी एकसाथ मनाइरहेका छन् । एक अंग्रेजी वेबसाइटका अनुसार ३० वर्षीया जुम्ल्याहा दिदीबहिनी  केटी बाउडन र एमी मेरीडिथले आफ्नो पहिलो सन्तानलाई जून १० तारिखमा जन्म दिए । एक मिथलाई तोड्दै उनीहरु चार लाख मानिसहरुमध्येको एक भए जसको भाग्यमा यो कुरा लेखिएको थियो । स्वेन्सीयाको क्लीडेचमा बस्ने केटले छोरालाई जन्म दिइन् भने उनकी बहिनीले ब्राइग्रेन्ड्स अस्पतालमा छोरालाई जन्म दिइन् । बच्चाको जन्म पनि त्यहि दिन भयो जब उनीहरु आफ्नो ३० औं जन्मदिन मनाइरहेका थिए । एमी भन्छिन्, ‘हामीले हाम्रो जीवनको हरेक कुरा लगभग एकै समयमा गरेका छौं । हामी दुबैको विवाह एउटै वर्षमा भएको थियो । ’ विवाह पछि दुबैले आफ्नो परिवारलाई आफू गर्भवती भएको खबर उनीहरुका बुवाको ७० औं जन्मदिनमा दिएका थिए । गर्भवती हुनुभन्दा पहिले यी जुम्ल्याहा दिदीबहिनीलाई आफूहरुले बच्चाको प्लान गरिरहेको थाहा थिएन । बच्चा जन्माउने मिति पनि उनीहरुको सँगै सँगै नै थियो तर उनीहरुले कहिले पनि आफूहरुले एकै दिन आफ्नो सन्तानलाई जन्म दिने नसोचेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: