काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चीनको वुहानमा रहेका नेपालीलाई छिटो स्वेदश फर्काउन सरकारलाई निर्देशन दिएको छ । उद्धारमा ढिलाइ हुँदा त्यहाँ रहेका नेपालीमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको आयोगले जनाएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - वुहानमा रहेका नेपालीका अभिभावकले आइतबार आयोगमा ज्ञापनपत्र बुझाएका थिए । त्यसलगत्तै बसेको आयोगको आकस्मिक बैठकले आफ्ना नागरिकलाई सुरक्षित रूपमा छिटो स्वेदश फर्काउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको हो ।
‘चीनमा रहेका नेपाली नागरिक नोबेल कोरोना भाइरसका कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमै बन्दीजस्तो जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएकाले जति लामो समय चीनमा रह्यो त्यती नै उनीहरू संक्रमणको जोखिममा रहन्छन्,’ बैठकपछि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको उच्चस्तरीय समितिले चीनमा रहेका नेपालीको उद्धार गर्न र उनीहरूलाई दुई हप्ता सुरक्षित ठाउँ ९क्वारेन्टाइन०मा राख्न ६ करोड खर्च लाग्ने प्रस्ताव तयार गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा यो प्रस्ताव पेस हुनेछ ।
मुख्यसचिव रेग्मीको संयोजकत्वमा सिंहदरबारमा आइतबार भएको छलफलमा सम्बन्धित मन्त्रालयहरूले बजेटसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । नेपालले यस्तो समस्या पहिलोपटक भोगेकाले निर्णय लिन समय लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: