Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

अध्यक्ष प्रचण्डले भने : मैले पनि न्याय माग्नुछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल \'प्रचण्ड\'ले अाफूले पनि न्याय नपाएकाे बताउँदै न्यायका लागि अाग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको राजनीतिक नेतृत्व र पीडितहरुबीच अन्तरसम्वाद कार्यक्रममा प्रचण्डले भने, मैले पनि तपाईंहरुसँग न्याय माग्नुपर्नेछ । तपाईहरुले मलाई कठिन र जटिल परिस्थितिमा न्याय दिने कि नदिने भन्ने सवाल हो भन्ने लाग्छ ?’

अध्यक्ष प्रचण्डले पीडितहरुले आफ्नोसामू आक्रोश, पीडा पोख्नुलाई अन्यथा नलिइने बताए । बेलाबेला आफूमाथि अन्यायपूर्ण आक्रोश समेत व्यक्त हुने गरेको भन्दै उनले भने, ‘यसलाई सहानुभूतिकै रुपमा लिएको छु । र यो प्रक्रिया टुंगोान नपुगेसम्म यसको प्रतिवाद गर्ने राजनीतिक र नैतिक अधिकार छैन ।’ उनले संक्रमणकालिन न्यायको बाँकी कामहरु टुंग्याउन आफूहरु ढिलो भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले भने–‘ढिलो भयो भन्ने कुरा सहि हो, ढिलो भएकै छ । जतिबेला हामीले विस्तृत शान्ति सम्झौतमा हस्ताक्षर गर्दै थियौं, त्यतिबेला पीडितहरु सबैलाई समय नै तोकेर केही महिनाभित्र पहलिो प्राथमिकता यसैलाई दिएका थियौं ।’

\"\"

अध्यक्ष प्रचण्डले १३ वर्ष हुनलाग्दा पनि यो सबै समस्याको समाधान नहुनु सबैको निम्ति पीडाको विषय भएको उल्लेख गरे । उनले भने–‘तपाँइहरु जतिपनि पीडितहरु आफ्नो पीडा राख्नु जति उचित छ, हामी राजनीतिक नेतृत्वकर्ताहरुले यो समस्या समाधानको ढिलाईमा त्यतिनै पीडा महसुस गरिरहेका छौं ।’ प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गर्दाको समय स्मरण गर्दै उनले संक्रमण न्यायसंगको विषयलाई समानान्तर ढंगले अघि बढाउने काम प्रारम्भदेखि नै भएको बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: