Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बैङ्कको झण्डै १८ करोड हिनामिना गर्ने गिरोहका थप १० जना पक्राउ

बुटवल । दाङ्गको एक बैङ्कमा झण्डै १८ करोड रुपैयाँ आफ्नो निजी खातामा सारेर हिनामाना पार्न खोजेका तत्कालिन बैङ्क प्रबन्धक समातिए लगत्तै थप १० जनाको गिरोहलाई पनि त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

साविकको वेस्ट्रन डेभिलभमेन्ट बैङ्कका तत्कालिन प्रवन्धक ३० वर्षीय समिर बुढाथोकीले हालको देव बिकास बैङ्क संग मर्ज हुने बेलामा त्यस बैङ्कको १७ करोड ९९ सय लाख ९० हजार रुपैयाँ अनियमितता गरी आफ्नो खातामा राखेको अभियोगमा भदौ ३ गते उनलाई पक्राउ गरी जिल्ला अदालत दाङ्गमा आर्थिक अनियमित्ता विरुद्धको मुद्दा दायर गरिएको थियो ।

घोराही–१० नारायणपुर निवासी बुढाथोकीको बयानका आधारमा प्रहरीले उक्त कसुरमा थप १० जनालाई पक्राउ गरेको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही–१० का ४७ वर्षीय बसन्तबहादुर बस्नेत, सोही स्थानका २६ वर्षीय अर्जुन बस्नेत, ४५ वर्षीय झगबहादुर बस्नेत ३७ वर्षीय उज्जवल आचार्य, ५४ वर्षीय सत कुमार पौड्याल, वडा नम्वर ८ का ४३ वर्षीय बसन्त बुढाथोकी रहेका छन् ।

त्यस्तै साविक कैलावास गाविस वडा नम्वर–४ स्थायी घर भइ हाल घोराही १४ बस्ने २४ वर्षीया बन्धना गुप्ता, कोइलावास –९ घर भई घोराही–१५ बस्ने ३८ वर्षीय वीरेन्द्रकुमार गुप्ता, कोइलाबास–३ घर भई घोराही–१० बस्ने ४५ वर्षीय सक्टुराम गुप्ता र साविक त्रिभुवन नगरपालिका–१० घर भइ हाल घोराही–१४ बस्ने ३१ वर्षीय विजयकुमार गुप्ता पक्राउ परेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: