Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

गर्भभित्रै दिसा गरेर आफ्नै मुखमा पार्ने बच्चा मरेपछि...

कालीकोट, तीन दिन लामो सुत्केरी ब्यथाका कारण पेटको बच्चाले भित्रै दिसा गरेपछि आफ्नै मुखमा परेर पेटभित्रै मृत्यु भएको छ । ती बच्चाकी आमा स्युना गाविस– ७ की १९ वर्षीया सीता बुढाको जीवन जिल्ला अस्पतालका डाक्टर सुमन तामाङले बचाइदिएका छन् । अस्पतालले जनाएअनुसार समयमै उपचार भएको भए बच्चा र आमा दुवैको ज्यान जोगिने थियो । बच्चा जोगाउन नसकिए पनि आमाको ज्यान भने खतरामुक्त भइसकेको उपचारमा सहभागी जिल्ला अस्पतालका अनमी मेनका सन्ज्यालले बताइन् । सुत्केरी ब्यथा लागेर स्युना स्वास्थ्य संस्थामा जाँच गर्दागर्दै तीन दिनसम्म बच्चा जन्माउन नसकेर सिकिस्त भएकी बुढाको जिल्ला अस्पतालका डा. तामाङले शल्यक्रियामार्फत मरेको बालक निकालिदिएपछि बुढाको ज्यान जोगिएको हो । सदरमुकाम मान्मबाट १२ कोस टाढा पर्ने स्युना गाविसबाट उनलाई स्ट्रेचरमा बोकेर आइतबार राति आफन्तले जिल्ला अस्पताल पु¥याएका थिए । कालीकोटमा यसरी अहिले पनि सुविधासम्पन्न स्वास्थ्य संस्थाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ । अधिकांश गाविसमा रहेका स्वास्थ्य संस्थामा औषधि, दक्ष स्वास्थ्यकर्मी र उचित प्रविधि नहुँदा सेवा प्रवाह व्यवस्थित हुन सकेको छैन । बुढाजस्तै सुत्केरी ब्यथा लागेर १८ कोस टाढा पलाता क्षेत्रबाट दुईदिन लगाएर सदरमुकाम पुर्याउनुपर्ने कालीकोटवासीको समस्या यथावत् छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: