Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

अब महिला अधिकारका लागि सक्रिय रहनेः महिला जनप्रतिनिधि

धादिङ । आगामी वर्षदेखि महिला अधिकार र विकासका लागि योजना निर्माण तथा कार्यान्वयनमा सक्रिय भएर लाग्ने प्रतिबद्धता धादिङका महिला जनप्रतिनिधिहरुले व्यक्त गरेका छन् ।

प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा धादिङबेसीमा सम्पन्न पाँचदिने क्षमता अभिवृद्धि तालीमपछि महिलाहरु उत्साही भएको र महिला अधिकारका लागि उनीहरु लागिपर्ने बताएका हुन् ।

एघार गाउँपालिका र दुई नगरपालिकाका ३०० महिला जनप्रतिनिधि र महिला कर्मचारीको सहभागिता रहेको तालीममा उनीहरुले लैङ्गिक मैत्री बजेट, महिला विकास योजना निर्माण तथा महिलामाथि हुने सबै किसिमका भेदभाव र अपराधविरुद्ध टोल तहबाट नै योजना निर्माण गरी लागू गर्न सक्षम भएको सामाजिक विकास मन्त्रालयका स्किम श्रेठले बताइन् ।

विकासका सामाजिक अन्तरसम्बन्धी मुद्दाहरु र स्थानीय तहको भूमिका, सामाजिक परिचालनको महत्व तथा यसको अभ्यास, विपद्मा महिला तथा बालबालिका संरक्षणका सवालहरु, स्थानीय तहको भूमिका, नेतृत्व विकास, लैङ्गिक विभेद, लैङ्गिक उत्तरदायी बजेट, लैङ्गिक परीक्षण, मानव बेचबिखन तथा यससम्बन्धी व्यवस्था, मुलुकी देवानी (संहिता) ऐन २०७४ मा महिला तथा बालबालिकासम्बन्धी व्यवस्था, घरेलु हिंसासम्बन्धी कानूनी व्यवस्था, समुदायमा आधारित संरक्षण प्रणाली तथा बाल संरक्षणमा स्थानीय तहको भूमिका, पितृसत्ताले महिलाको समग्र विकासमा पारेको असरलगायतको १५ विषयमा सहभागीहरुलाई तालीम दिइएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending