काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवेश र यथार्थभन्दा बाहिर गएर अभिव्यक्ति नदिन नेतार कार्यकर्तालाई सचेत गराए ।
शुक्रबार मदननगर बल्खुमा मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आवेश र यथार्थभन्दा बाहिर गएर अभिव्यक्ति नदिन नेतार कार्यकर्तालाई सचेत गराएका हुन् ।
प्रधानमन्त्री ओलीले हाम्रो अहिलेको बहुमत कतिलाई पचेको छैन हामी अर्को पटक दुई तिहाइ बहुमत ल्याएर आउँले ठोकुरा गरेका छन् ।
उनले सरकारले राम्रा काम गरे पनि विपक्षीहरूले सानातिना कुरामा विरोध गरेर जनताको ध्यान मोड्न खोजेको आरोप लगाए।
‘सरकारले ल्याएको नयाँ नीति तथा कार्यक्रममा विरोध गर्नु पर्ने कुरा केही नभेटेपछि राष्ट्रपतिको मेरो सरकार भन्ने सम्बोधनको विरोध गरे,’ प्रधानमन्त्री ओलीले भने,‘बालुवाटार जग्गाको छानबिन हामीले थाल्यौं, हमला हामीविरूद्ध भयो। त्यो जग्गामा ४७ सालदेखि के-के भएको छ भनेर सरकारले खोजिरहेको छ, फेरि पनि आरोप हाम्राविरूद्ध छ। सुन तस्करी हामीले रोक्यौं, विरोध हाम्रो भएको छ। माथिल्लो तहसम्मका भ्रष्टाचारीलाई कारबाही हामीले गरिरहेका छौं, तर फेरि पनि हमला हामीमाथि भएको छ।’
उनले प्रमुख प्रतिपक्षी कांग्रेसले के खाउँ कनिका बुकाउँ शैलीमा सरकारको विरोध गरेको आरोप लगाए।
प्रधानमन्त्री ओलीले ‘मलाई अचम्म लाग्छ-कांग्रेस आफूलाई जेठो पार्टी भन्छ तर लोकतान्त्रिक मूल्यमान्यताको हेक्का समेत राख्दैन। केही दिनअघि भएको विरोध राष्ट्रपतिको लभएर गणतन्त्रात्मक प्रणाली र संस्थाहरूको विरोध रहेको बताए ।
‘आवेशमा आएर आन्तरिक कुरा सार्वजनिक रूपमा भन्नु बाञ्छनीय हुँदैन,’ प्रधानमन्त्रीले भने, ‘अहिले मन सानो पार्ने र चित्त दुखाउने बेला होइन किनकी हामी दुई पार्टीलाई कहिल्यै नछुट्टिने गरी अन्तरघुलित गर्दैछौं।’
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: