Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

शान्ति सुरक्षा र सेवा प्रवाहमा अभियान चलाउदै मल्लरानी गाउँपालिका

प्यूठान । मल्लरानी गाउँपालिका प्यूठानले जिल्ला प्रशासन कार्यालय प्यूठान र जिल्ला प्रहरी कार्यालय प्यूठान संग साझेदारी गरी आफ्ना पाँचबटै वडामा स्थानीय सेवाग्राहीहरु संग शान्ति सुरक्षा सुशासन तथा सेवा प्रबाह सम्बन्धी छलफल वडा वडामा सञ्चालन गरेको छ ।

यसै सन्दर्भमा आज मल्लरानी गापाको वडा नं. ३ निसान टाकुरामा भएको छलफल कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्यूठानका नासु चित्र खनालले आफुहरुले दिइने सेवाहरुमा कुनै समस्या नगराई नेपालको प्रचलित ऐन कानुन अनुसार जनतालाई सेवा दिएकोे बताए ।

स्थानीय जनप्रतिनिधि, शिक्षक, स्वयमसेवक, नागरिक समाज, पत्रकारहरु सहितको उपस्थित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक डीयस्पी निर्मल बुढाथोकीले जिल्लाको शान्ति सुरक्षामा आफुले सुुशासन तथा शान्ति सुरक्षामा गम्भीरता पुर्वक लागी परेको कुरा उल्लेख गदै केही सामाजिक रुपमा मदिराको प्रयोग, ऐन कानूनको बुझाइको कमी, लगायतका कुराले गर्दा समस्या देखापर्ने गरेको बताए ।

मदिराबाट झै झगडा तथा सामाजिक मेलमिलाप नहुनु, जबरजस्ती करणी, हत्या, हिंसा, पारिवारीक कलह, लगायतका मुद्धाहरु बढेको जानकारी दिए ।

समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी एउटा सरकारको कानूनको कार्यान्वय गराउने निकाय भएकाले स्थानीय जनताको सहयोग आबस्यक रहेको औल्याए ।

स्थानीय सरकारले जनताका काम छिटो छरितो कुनै दुबिधा नगराई सेवा ग्राहीको काम गरिदिनु पर्ने मल्लरानी गाउँपालिका वडा नं. ३ की स्वयमसेवक निर्मला पुन बताउछन् ।अहिलेको स्थानीय सरकारबाट जनताले चाडै र सरल तरिकाले काम हुने अपेक्षा गरेको मल्लरानी गाउँपालिका वडा नं. ३ की स्थानीय बासिन्दा संगीता श्रेष्ठले बताए ।

मल्लरानी गाउँपालिका ३ नं. वडाको निसान टाकुरामा भएको कार्यक्रममा मल्लरानी गाउँपालिकाका न्यान्यिक सदस्य कमल पौडेल र गाउँपालिकाका कानूनी सल्लाहकार कृष्ण आचार्यले गाउँपालिकाले चलाएको अभियानले स्थानीयलाई केही मात्रमा सुशुचित गर्ने र आगामी दिनमा समाज परिवर्तन संगै सेवा ग्राहीले पाउने सुबिधा बारे जानकारी र सेवा ग्राहीले गर्नु पर्ने सहयोगमा प्रष्ट गराउने उद्धेश्य रहेको बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending