Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

समाजवादी क्रान्तिका लागि कम्युनिष्टहरुको एकता अनिवार्य : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि कम्युनिष्टहरुको एकता अनिवार्य भएको बताका छन् । ‘हाम्रो संविधानमै समाजवादमा जाने लक्ष्य राखिएको छ। संवैधानिक व्यवस्थाअनुसार समाजवादको आधार तयार पार्न श्रमजीवी मजदुरहरुको भूमिका महत्वपूर्ण हुन्छ,\' उनले भने । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।

अध्यक्षले पूँजीवादी कित्तामा लाग्ने कि समाजवादी कित्तामा लाग्ने भनेर हात उठाउने बेला भएको बताए । मे दिवसका सन्दर्भमा त्यसरी कित्ता छुट्याइयो भने हामीले सोचेकोजस्तो तागत बन्न सक्ने उनले जनाए। उनले विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक भए पनि नेपालमा भने आक्रामक नै रहेको जनाउँदै तर सन्तुष्ट हुने अवस्था नरहेको जनाए।

अहिले विचारलाई भुत्ते बनाउने र छोड्नेतर्फ मानिसहरु उद्दत भएको बताउँदै प्रचण्डले प्रष्ट भन्दा पनि अस्पष्ट हुने काम भएको जनाए। उनले पूँजीपतिसँग आत्मसमर्पण गर्नुको साटो विचारका आधारमा ऐक्यबद्धता जनाउनुपर्ने बताए।

उनले अन्तर्राष्ट्रिय रुपमा पनि पूजीवादी कित्तासँग नै ऐक्यवद्धता जनाउनुपर्ने उनको धारणा थियो। उनले विचारको आधारमा नै समाज अघि बढेको जनाउँदै अहिले हामी चौरास्तामा उभिएको जस्तो देखिएको र विचारलाई धारिलो बनाउने र फरक छुट्याएर आफू कता लाग्ने हो त्यता हात उठाउनुपर्ने बेला भएको जनाए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: