तपाईंकी श्रीमातीको व्यवहार कस्तो छ रु तपाईंका श्रीमान्को प्रवृत्ति कस्तो छ रु यो प्रश्न किनपनि उठ्छ भने श्रीमान् र श्रीमतीले जबसम्म एकअर्कालाई बुझ्दैनन्, एकअर्कालाई खुला रुपमा स्विकार्दैनन्, एकअर्कालाई सम्मान गर्दैनन्, तबसम्म उनीहरुको सम्बन्ध बोझिलो भइरहन्छ ।
अक्सर दम्पतीबीच मनमुटाव हुने, गुनासो रहने, झै(झगडा हुने, दोषारोपण हुने कारण भनेको एकअर्कालाई राम्ररी नबुझ्नु नै हो ।
श्रीमान्(श्रीमतीले एकअर्कालाई बुझ्नैपर्छ । एकअर्काको खुसीका लागि आफ्नो खुसी त्याग्नुपर्छ । तब न, दाम्पत्य जीवन सुखमय हुन्छ । रसिलो र कसिलो हुन्छ । के तपाईंको दाम्पत्य यस्तै सुखमय त छ ?
टक्सिक रिलेशनसिप
टक्सिक रिलेशनसिप) । कतै तपाईं पनि यस्तै सम्बन्धको शिकार त हुनुहुन्न ?
सोच्नुहोस् त तपाईं आफ्नो पार्टनरको बारेमा के सोच्नुहुन्छ रु उनलाई कस्तो व्यवहार गर्नुहुन्छ ? उनीबाट के अपेक्षा गर्नुहुन्छ ?
हामी कहिले काहीँ आफ्नो सम्बन्धमा रमाउन सक्दैनौ । हामीलाई आफ्ना पार्टनर बोझिलो लाग्न थाल्छ । खराब लाग्न थाल्छ । तर, यस्तो अवस्थामा पार्टनर खराब वा गलत भन्ने हुँदैन । हाम्रो सोंच वा प्रवृत्ति पो खराब हुनसक्छ ।
‘टक्सिक रिलेशनसिप’मा व्यक्तिले केवल आफ्नो खुसीको बारेमा सोच्छ । उनलाई आफ्नो साथीको भावनासँग कुनै मतलब हुँदैन । जो व्यक्ति ‘टक्सिक रिलेशनसिप’मा हुन्छन्, उनलाई आफ्नो साथीप्रति गहिरो सम्बन्ध पनि हुँदैन । यस्ता व्यक्ति अक्सर आफ्नो सम्बन्धलाई लिएर शसंकित हुन्छन् ।
टक्सिक रिलेशनसिपले तपाईंलाई पनि अशान्त र बेचैन बनाइरहन्छ ।
१)केवल साथीको गल्तीरकमजोरी मात्र खोज्ने
जब तपाईं राम्रो सम्बन्धमा हुनुहुन्छ, तब तपाईं खुसी रहनुहुन्छ । तपाईंभित्र जहिले पनि सकारात्मक भावना आउँछ, जसको कारण तपाईंको सम्बन्ध गहिरो हुन्छ ।
तर जब तपाइर्ं टक्सिक रिलेशनसिपमा रहनुहुन्छ तब साथीसँग खुलेर कुरा गर्नुहुन्न । तपाईंलाई जतिबेला पनि आफ्नो पार्टनर अगाडि देख्नुपर्ने हुन्छ । तपाईं केवल आफ्ना साथीलाई सानो सानो कुरामा होच्याउने भन्ने मात्र सोंच आउँछ । कुनै राम्रो कुरामा पनि उसको कमजोरी देख्नुहुन्छ ।
२। सधै आफ्ना साथीलाई जित्ने कोशिस गर्नुहुन्छ
जब कुनै वहस हुन्छ, तर्क वितर्क चल्छ, तपाईंले जित्नैपर्छ । जहिले पनि तपाईंले आफुलाई राम्रो, आफ्नै कुरा सही हो, आफुले गरेको निर्णय ठिक, आफुले सोचेको कुरा राम्रो भन्ने लाग्छ ।
साथीले गरेका कुरामा तपाईंले कहिल्यै समर्थन जनाउनुहुन्न । हरेक कुरामा उनलाई तल पार्ने, होच्याउने, झुकाउने प्रयास गर्नुहुन्छ ।
३)कुरा गर्ने तरिका नै भिन्न
यस किसिमको रिलेशनसिपमा तपाईं कहिले पनि आफ्ना पार्टनरको समस्या सुन्ने र त्यसको समाधान निकाल्ने कोशिश गर्नुहुन्न ।
यदि पार्टनरले कुनै समस्याको बारेमा कुरा गर्यो भने तपाईं त्यसलाई पूर्णत बेवास्ता गर्नुहुन्न । पार्टनरको खुसीमा होस् चाहे दुःखमा तपाईंले उपेक्षा गर्नुहुन्छ ।
यसरी तपाईं पार्टनरप्रति उदार, उत्तरदायी देखिनुहुन्न । यसरी पार्टनरलाई दुःखी बनाउनुहुन्छ ।
४)साथीमा जलनको भावना
टेक्सिक रिलेशनसिपमा सधै नै एकअर्काप्रति जलनको भावना हुन्छ । इष्र्यको भावना हुन्छ । तपाईं अक्सर पार्टनरप्रति चिन्तित देखिनुहुन्छ वा प्रेम गरेझै गर्नुहुन्छ । तर वास्तवमा त्यस्तो भएको हुँदैन । यसले तपाईंहरु दुबैको विश्वासमा अभाव देखिन्छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: